
असार १० गतेभित्र देशभरका ७५३ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्थाअनुसार गोरखाका ११ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याएका छन् । बिगत बर्षमा गण्डकी र सिरानचोक दुईवटा पालिकाले

जबदेखि गोरखा च्याम्बर अफ कमर्शले दशैं सस्तो मेला आयोजना गर्न सुरु ग¥यो तबदेखि विवाद सुरु भयो ।पहिलो बर्ष रङ्गशालामा खेलकुदबाहेक अन्य गतिविधि गर्न नदिने भन्दै जिल्ला फुटबल संघ(एन्फा)ले किचलो सुरु

गोरखाको धार्चे गाउँपालिका स्थानीय जातको आलुका लागि प्रसिद्ध छन् । धार्चेको पनि विशेषगरी गुम्दामा क्षेत्रफलका हिसाबले धेरै आलु खेती गरिन्छ । त्यसैले गुम्दालाई आलुको राजधानीको संज्ञा पनि दिने गरिन्छ ।

विभिन्न काम गर्दै प्रसंसा कमाउँदै आएको गोरखा अस्पतालले हालै फेरि अर्को प्रसंसनीय काम गरेको छ । ‘डेट’ नजिकिएका गर्भवती र सुत्केरीलाई अस्पतालकै भवनमा कम्तिमा दुईहप्तासम्म निशुल्क रुपमा बस्ने र खाने

राणा शासन छँदा राणा खानदानले जथाभावी राज्य स्रोतको दोहन गरे, अब राणा शासन सकियो । अब राज्य स्रोत परिचालन गर्ने पालो हाम्रो भनेर पञ्चायती शासकहरुले राज्य स्रोतको दोहन गरे ।

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य अचेल ‘क्रोनिक’ भएका विकास निर्माणका काम लिएर जिल्ला प्रशासन कार्यालय धाउने गर्छन् । नुवाँकोट, धादिङ, गोरखा, लम्जुङ चार जिल्लामध्य सबैभन्दा क्रोनिक बनेर रहेको खोप्लाङ

अहिलेका नयाँ पुस्ताले घरबाहिरका दैनिक उपभोग्य सामग्री पनि चिन्दैनन् । मोबाइल मात्र खेलाइरहने उनीहरुलाई दूध गाईले दिने हो कि भैँसीले दिने हो ? चुल्हो भनेको के हो, ओदान, चिम्टा, ढुंग्रो

विभिन्न समयमा गोरखामा उल्लेख्य बजेट नआएका होइनन् । विशेषगरी डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री र हिसिला यमी भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गोरखाका लागि यथेष्ट बजेट आएको थियो । त्यसबेला त्यसबापत

गोरखामा धेरै अल्पसंख्यक जातीय समुदाय छन् । बारपाक सुलीकोटको ताकुलाई उद्गम मान्ने बराम समुदाय पनि यहाँ छ । चुमनुब्री गाउँपालिकामा मात्र बसोबास गर्ने चुम्बानुब्री जातीय समुदाय पनि गोरखामा छन् ।

केही उटपट्याङ र उत्ताउलोपनलाई छाड्ने हो भने अहिले देशमा मेयरका रुपमा हर्क साम्पाङ र बालेन साहले गरेको कामको जति प्रसंसा गरेपनि कमै हुन्छ । उनीहरुले आफूलाई शासक ठानेको देखिँदैन ।