
केही दिनअघि मुच्चोकमा कटानी तथा निकासी पुर्जी नभएको उतिसको काठ ठुलै परिमाणमा फेला प¥यो । तीन वटा ट्रकमा लोड भएको उक्त काठ ओसारपसारबारे नियमन निकाय नै बेखवर थियो । संचारमाध्यमा

अहिले नेपाल रेडक्रस र गोरखा रक्तसंचार केन्द्रबीचको दुरी बढेको छ । अन्तरनिहित स्वार्थका कारण हो अन्य कुनै कारण, यसको प्रत्यक्ष प्रभाव भने रक्तसंचार केन्द्रमा देखिएको छ । केही महिनायता केन्द्रमा

नेपालमा बिक्रम संवत १९१० मा पहिलोपल्ट भानु मावि(हाल दरबार मावि) विद्यालय खुलेको थियो । प्राय राजपरिबार तथा राणा परिबारले मात्र पढ्ने गरी सो विद्यालय खुलेको थियो । तर बझाङी राजा

मान्छेको पेट भर्ने गर्जो टार्ने सन्दर्भमा पाका पुरानाहरुको एउटा कहावत छ, ‘भगवानले खोपेको ओखल हो, घान जसरी पनि पर्छ ।’ त्यस्तै भएको छ, उत्तरी गोरखाका सीमावर्ती गाउँका बासिन्दाहरुमा । कोभिडको

नेपाली बजार चीन, भारत, जापान, अमेरिकाका स्याउले भरिन्छन् । हाम्रो देशको मनाङ, मुस्ताङ, जुम्ला लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पनि प्रसस्त स्याउ खेती हुन्छन् तर यी स्याउले बजारको माग

अधिनायकवादमा धेरै कुराहरु प्रतिवन्धित हुन्छन् । यसको विपरीत लोकतन्त्रमा स्वतन्त्रतालाई प्रधानता दिइएको हुन्छ ।भनिन्छ, मान्छे प्राकृतिक रुपमा स्वतन्त्र प्राणी हो । त्यसैले उसले सबै कुरामा स्वतन्त्रता चाहन्छ भन्ने गरिन्छ ।तर

गोरखामा राष्ट्रिय गौरवका आयोजना दुईवटा छन्, ‘बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना’ र ‘मध्यपहाडी लोकमार्ग’ । यी दुवै आयोजनाहरुको हविगत उस्तैउस्तै हो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने भनेर निर्धारित समय

केही यस्ता ‘भाष्य’ निर्माण भएका छन् कि, जुन वर्तमान परिवेशमा असमसामयिक भएपनि निरन्तर चलिरहेका छन् । ‘नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी मुलुक हो’, ‘हरियो वन नेपालको धन’, ‘नेपाल कृषिप्रधान मुलुक

जमाना एकातिर तीब्र गतिमा बेगिइरहेका बेला पुराना कुरा गर्नेलाई ‘एण्टी करेण्ट’को संज्ञा दिन्छन् । एण्टी करेण्ट नै सही, तर मित लगाउने परम्परा पुनर्जागरण गर्नु राम्रो हुन्छ भनेर नभनी रहन सकिएन

विद्युत प्राधिकरणको गोरखा केन्द्रमा थोरै जनशक्तिले गरेको दुख देख्दा अपजस दिन मन मान्दैन । यहाँ काम गर्ने कर्मचारीहरु कम्तीमा १५ घण्टा रातबिरात खटिन्छन् । प्राधिकरणले दिने सेवा सुविधा पनि उस्तो