| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

उत्कृष्ट बन्ने पथ अनुशरण गर्नु श्रेयष्कर

तपाईँको जीत पुस्तकका लेखक शिव खेडा भन्छन्, ‘जित्नेहरु कुनै फरक काम गर्दैनन्, काम उही नै हुन्छ, तर त्यही काम फरक ढंगले गर्दछन् ।’ यही फरक ढंगले काम गरेबापत गण्डकी प्रदेश

क्वार्ज क्रिस्टल गोरखाको ‘सान’

लामो समयको अलमलपछि बल्ल क्वार्ज कृस्टल कहाँ रहने भन्ने निक्र्यौल भएको छ । केही दिनअघि(गत शुक्रबार)को मन्त्रीस्तरीय बैठकले सो क्वार्ज क्रिस्टललाई गोरखामै राख्ने निर्णय गरी सुरक्षित व्यवस्थापनका लागि जिल्ला प्रशासन

चर्च दर्ताको गाँठो फुक्नु आवश्यक

गोरखाली खृष्टिय समुदायका अनुसार गोरखामा करिब २५० चर्चहरु छन् । तीमध्य करिब दुईसय चर्चको आफ्नै जग्गा, आफ्नै भवन छन् । ५० भन्दा धेरै चर्चहरु भाडाका घरमा सञ्चालित छन् । तर

कहिलेसम्म चल्छ, खानेपानी आयोजनाको जुवारी

गोरखा बजारका बासिन्दालाई खानेपानी सेवा दिनका लागि बिगत १८ बर्षअघि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भयो । छाङखोला र ढाक्रेखोलाको पानी पम्पिङ गरी गोरखा नगरपालिका ६,

सेवा क्षेत्र विस्तारले स्वास्थ्य वीमा झन् लोकप्रिय

स्वास्थ्य वीमा कार्यक्रम जनस्वास्थ्यका क्षेत्रमा धेरै महत्वपूर्ण कार्यक्रम हो । यसअन्तर्गत विमितले बर्षमा ३५ सय तिरेर एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन पाउँछन् । स्वास्थ्य वीमा गर्ने ज्येष्ठ नागरिकले त

गण्डकीको किसानमैत्री कार्यक्रम प्रशंसनीय

काम, कार्यशैलीका कारण जनस्तरबाट सरकारको आलोचना, प्रसंसा दुवै आइरहन्छन् । जनस्तरमै पुग्ने सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो, जसलाई नागरिकले आँखै अगाडि देख्न, छाम्न, भोग्न सक्छ । त्यस्तो स्थानीय

अब समाधान होला त गोरखा बजारको खानेपानी समस्या

गोरखा नगर क्षेत्रभित्रको खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि भन्दै नगरपालिकाले खानेपानी बोर्ड गठन गरेको छ । नगरप्रमुख अध्यक्ष रहने गरी खानेपानी बोर्ड गठन भएको हो । बोर्डमा उपप्रमुख लगायत प्रमुख

जंक फुडलाई निरुत्साहित गरौँ

जंक फुड बिक्री वितरण गरेको भन्दै केही दिनअघि गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द गर्ने निर्णय गरियो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु समेत यसमा सहमत भए ।

गुप्सीपाखामा खानेपानीको वैकल्पिक व्यवस्था गर

निर्माण भएदेखि नै समस्याग्रस्त धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखाको खानेपानी आयोजनाले बिग्रिएर बर्षेनी स्थानीयबासीलाई हैरान बनाउँछ । हिमालको फेद(३७०० मिटर अग्लोठाउँ)बाट ल्याएको पानी जमेर पाइप चर्चरी फुटाउँछ । पानी सबै

प्राकृतिक सम्पदा दोहनमा सबै किन उद्दत ?

हरियो वन नेपालको धन भन्ने उक्ति साना ठूला सबैले सुनेकै हो । तर वन सम्पदा दोहन गरेर लखपति, करोडपति बन्न पल्केपछि अहिले यो कथन नै झुठा सावित भएको छ ।