
गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिले गोरखामा पनि विद्युतीय माइक्रोबस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो आइतबार १० वटा माइक्रोबस ल्याई पु¥याउने र सोमबारबाट सञ्चालन गर्ने सो कम्पनीले जनाएको

जुन पालिकाको आन्तरिक आय बलियो छ, त्यो पालिका संवृद्ध हुन्छ । जस्तो काठमाडौँ महानगरपालिका । आन्तरिक आय पर्याप्त भएकाले सो महानगरपालिकाले मनग्य कार्यक्रम बनाएर खर्च गर्न सक्छ । आर्थिक रुपमा

समाजशास्त्री जोन डिबे भन्छन्, ‘सामाजिक संरचना, अवस्था तथा सम्बन्धले व्यक्तिको लोभ, स्वार्थ, मोह, चाहना, भावनालाई निर्माण गर्दछ । कुनै पनि व्यक्ति जे जस्तो छ वा जे जसरी सोच्छ त्यसको पछाडि

हिन्दी फिल्म ‘इमान’मा एउटा पात्रले सोध्छ, ‘इमान के हो ?’ अर्काले जवाफ दिन्छ, ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन् ।’ सन् १९७४ मा हिन्दूस्तानी समाजको प्रतिविम्ब बनेको यो संवाद

चुमनुब्री ७ छ्योकङकी फुन्जो झाङ्मु लामाले सगरमाथासहित आठ हजारभन्दा अग्ला मनास्लु र चोयु हिमालको पनि सफल आरोहण गरिन् । सगरमाथा आरोहण गर्ने महिलाको सूची त लामै हुनसक्छ, तर उनले सगरमाथा

आज मार्च ८, अर्थात अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९१० मार्च ८ का दिन क्लारा जेट्किनको अगुवाइमा अन्तर्राष्टिूय महिला सम्मेलन सम्पन्न भएको थियो । सो

जसले केही व्यवसाय गरेर आर्थिक उपार्जन गर्न खोजेको छ, जसले स्वरोजगार गरेर आत्मनिर्भर बन्न खोजेको छ, जसले स्वरोजगार गर्दै सानोठूलो रोजगारी सिर्जना गर्न खोजेको छ, जसले उत्पादनमुलक काम गरेर आफ्नो

महान लक्ष्य, उद्देश्य राखेर विभिन्न संघसंस्था स्थापना हुने गर्छन् । विशेष गरी परोपकारको उद्देश्यले रेडक्रस स्थापना भएको हो । उद्देश्य विभिन्न भए पनि रोटरी क्लवले नेपालमा र गोरखामा पनि स्वास्थ्य

भौगोलिक रुपमा दुर्गम क्षेत्रमा बसोबास गर्नेले धेरै दुख खेपिरहेका छन् । बाढी, पहिरो, भूकम्पको सबैभन्दा धेरै दुस्प्रभाव, सबैभन्दा धेरै सास्ती दुर्गम क्षेत्रका बासिन्दाले खेपिरहेका छन् । सडक नहुँदा दैनिक उपभोग्य

बाबुराम भट्टराई प्रधानमन्त्री छँदा ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने अवधारणा विकास गरेका थिए । यसको अर्थ सहकारीले सहकार्य गर्ने वातावरण बनाउँछ । साथै धेरथोर नियमित रकम संकलन गरी एकमुष्ठ ठूलो