| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

विद्यार्थीको काम यस्तै रचनात्मक होओस्

विद्यार्थीले आफै पढ्ने क्याम्पस बन्द गरे भन्ने समाचार पढ्दा जो कोहीको मन दुख्छ । फेरि विद्यार्थीले जेब्रा क्रस निर्माण गरे भन्ने समाचार पढ्दा जोकसैलाई गदगद बनाउँछ । विशेषगरी अनेरास्ववियूले केही

जिल्लामा खानेपानी आयोजना निर्माणको महाअभियान

पछिल्ला केही बर्षयता गोरखामा खानेपानी आयोजना निर्माणको कामले तिब्रता पाएको छ । के सुगम, के दुर्गम गाउँबस्तीमा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।दक्षिणी भेगदेखि उत्तरी भेगसम्म साना, ठूला खानेपानी आयोजना

मुक्ति बालआश्रमको जग्गाको खोजबिन गरौँ

अहिले भूमाफियाहरुले बेचबिखन गरेको बालुवाटार(ललिता निवास) जग्गा हिनामिना प्रकरण, गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, मातातीर्थको जग्गा प्रकरण, नेपालगञ्ज, रुपन्देहीको जग्गा कब्जा प्रकरण लगायतका धेरै

विदाको निर्णय गर्दा निकै विवेक पु¥याउनु पर्छ

एउटा समय थियो, सँधै बन्द, हड्ताल, चक्काजाम भइरहन्थ्यो । ठूलो सानो सबै विवादमा बन्द, हड्ताल, चक्काजाम हुने बिषयले सर्वसाधारण अत्याधिक प्रताडित बने । कुन ठाउँमा कतिबेला बन्द हुँदैछ, चक्काजाम भइरहेको

फुटबलले युवालाई रचनात्मक बाटो हिँडाओस्

गोरखामा हालसालै मिस्टर बी आठौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि आयोजक हरमटारी क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–०

लालपूर्जा वितरणको कामले तिब्रता पाओस्

भूमि आयोग र धार्चे गाउँपालिकाले सो गाउँपालिका १ हुल्चुकको दलित बस्तीका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको अन्तिम तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गोरखा तथा पालिकाको प्राविधिक टोलीले त्यहाँका भूमिहीन

सम्पदा वस्ती निर्माणमा सहकार्य गरौं

ऐतिहासिक नगरी गोरखाले आफ्नो मौलिकता गुमाउँदै गएको छ । परम्परा र संस्कृतीले पश्चिमेली भाव पछ्याइरहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको असर पर्यटन क्षेत्रमा देखिएको छ । केही बर्ष

पालिकाहरु उत्कृष्ट बन्ने प्रतिस्पर्धा गरुन्

गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये आरुघाट गाउँपालिकाले सर्बोत्कृष्ट अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक

फुटपाथ निर्माण अपरिहार्य

गोरखा नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका हो । यसलाई जिल्लाको ऐना पनि भनिन्छ । गोरखा जिल्ला कस्तो भनेर हेर्नुपर्दा गोरखा नगरपालिकालाई हेरेर प्रारम्भिक अबस्था थाहा हुन्छ । जिल्लाबाहिरबाट आउनेहरु प्रथमतः

विश्वेश्वर महादेव कि, भालेश्वर महादेव ?

किंवदन्तीअनुसार सोह्रौँ सताव्दीमा भारतबाट त्रिकालदर्शी एक महन्थ गोरखनाथका दर्शन गर्न र तिव्वतका विभिन्न धार्मिक स्थलको भ्रमण गर्न गोरखाको बाटो हुँदै आए । फर्कने बेला ठूलो परिणाममा सुन लिएर आए ।