
बिभिन्न उदेश्य राखेर जिल्लाको बिभिन्न स्थानीय तहमा बनाइएका अधिकांश संरचनाहरु अहिले अलपत्र छन् । उदेश्य अनुरुप त्यसलाई प्रयोग गर्न सम्बन्धित निकायहरु असफल बन्दै आएका छन् । कमजोर व्यवस्थापन पक्ष र

जिल्लाका केही स्थानीय तहलाई अहिले नविनतम योजनाहरु ल्याउने र कार्यान्वयन गर्ने हुटहुटी जागेको छ । सबै पालिकाले यो क्षमता नराख्न पनि सक्छन् । त्यो नेतृत्व तहमा पनि निर्भर हुने कुरा

गोरखामा फुटबल र पछिल्लो समयमा भलिबल खेलको विकासले केही आशा गर्ने ठाउँ बनाएको छ । युवाशक्तिलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न विभिन्न क्लव तथा समितिहरु सरिक भएका छन् । पछिल्लो हप्ता

भनिन्छ, बुढापाका बिगत सम्झेर बाँच्छन्, युवायुवती आगत कल्पेर बाँच्छन् । शनिबारदेखि नयाँबर्षको अराम्भ भएकोछ । बिगतका नकारात्मकताको न्यूनिकरण होओस् र आगत सुमधुर बनोस्, सुखद बनोस्, सकारात्मक बनोस् भन्ने कामना गर्दै

गोरखा नगरपालिकाको फोहर व्यवस्थापन गर्न क्लिन गोरखा नामक एक कम्पनीले जिम्मेवारी लिएर काम सुरु गरेको थियो । सरसफाइको काम नियमित हुन नसकिरहेको अबस्थामा क्लिन गोरखाको यो प्रयास निकै आशावादी र

अमेरिकी लेखक मार्क ट्वायले भनेका छन्, जीवनका दुईवटा दिन सबैभन्दा महत्वपूर्ण हुन्छन् । एक, जन्मेको दिन, दोस्रो, आफू केका लागि जन्मिएको हो भनेर थाहा पाएको दिन । आफू केका लागि

एकातिर युवाहरु रोजगारी नपाएर विदेशिने क्रम बढिरहेको छ, अर्कातिर जिल्लामा संचालित घरेलु उद्योग तथा पसलहरु बन्द हुने क्रम बढ्न थालेको छ । कोभिड महामारीपछि बढ्न थालेको यो क्रम अहिले झन

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि गोरखा नगरपालिकाले उत्कृष्ट कामको थालनी गरेको छ । एउटा यस्तो काम, जसले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको विकास हुनेछ ।आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना

‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफु मिटाई अरूलाई दिनु जहाँ छ’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविता धेरै चर्चित छ । आफू जलेर पनि अरुलाई उज्यालो दिने

बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुती कपडा उद्योग पुनः सुचारु हुने भएको छ । गोरखा नगरपालिका–११(तेह्रकिलो बजार)मा रहेको सो उद्योग नयाँ व्यवस्थापनसहित पुनः संचालन गर्न लागिएको हो । यहाँबाट