| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

काम नगर्ने ठेकेदारलाई सहिद लखन र सिराचोकले झैँ कारबाही गरौँ

विभिन्न योजनाहरु अलपत्र पारेको भन्दै केही महिनाअघि सहिदलखन गाउँपालिकाले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो । अहिले फेरि सिरानचोक गाउँपालिकाले पनि काम नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।पहिलो

पालिकाहरुले घाँटी हेरेर हाड निलुन्

२०७२ सालको भूकम्पपछि राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्थापनाको क्षेत्रमा गोरखाले सर्वोत्कृष्ट कार्यसम्पादन गरेको थियो । भूकम्पको केन्द्रविन्दू भएकाले सबैको ध्यान गोरखामा नै थियो । विश्वका विभिन्न देशबाट ठूलो परिमाणमा राहत

ऐन कानून थाहा छैन भन्ने छुट छैन

एकातिर ‘गल्ती गर्नु मानवीय गुण हो, तर दोहो¥याउनुचाहिँ अपराध हो’ भनिन्छ । अर्कातिर कानूनको भाषामा ‘ऐन, कानून थाहा पाइएन भन्ने छुट कसैलाई पनि छैन’ भनिन्छ । उपरोक्त दुवै उक्तिहरु यथार्थ

औषधीमा गर्ने लगानी स्वस्थ खानेकुरामा लगाऔँ

गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख रुपैयाँभन्दा बढिको नियमित औषधी खाने गर्छन् । नगरपालिकामा बसोबास गर्ने ५३ हजार ८८५ जनामध्य नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको संख्या छ हजारभन्दा बढी

औषधीमा गर्ने लगानी स्वस्थ खानेकुरामा लगाऔँ

गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख रुपैयाँभन्दा बढिको नियमित औषधी खाने गर्छन् । नगरपालिकामा बसोबास गर्ने ५३ हजार ८८५ जनामध्य नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको संख्या छ हजारभन्दा बढी

दुर्घटनाबाट पीडित भएका परिबारलाई साथ र सहयोगको खाँचो

बिगत एकबर्षदेखि क्यान्सर रोगबाट ग्रसित गोरखा नगरपालिका ७ तल्लो बतासे(पौवाखेत)का शंकर रोकाको गत शुक्रबार अपरान्ह काठमाडौँमा उपचारको क्रममा निधन भयो । उनको अन्त्यष्टिका लागि एकाघरका आफन्तजन तथा अन्य इष्टमित्र, छरछिमेकहरु

पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा बनोस् ‘ब्रोसर’

लामो समयपछि यसबर्ष गोरखा सदरमुकाममा विदेशी पर्यटक देख्न थालिएको छ । बिगत केही बर्षदेखि देख्न छाडिएको विदेशी पर्यटक यसबर्ष देख्न पाउँदा पर्यटन विकास हुने झिनो आशा पलाउन थालेको छ ।

पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा बनोस् ‘ब्रोसर’

लामो समयपछि यसबर्ष गोरखा सदरमुकाममा विदेशी पर्यटक देख्न थालिएको छ । बिगत केही बर्षदेखि देख्न छाडिएको विदेशी पर्यटक यसबर्ष देख्न पाउँदा पर्यटन विकास हुने झिनो आशा पलाउन थालेको छ ।विदेशी

निशुल्क उपचार सेवाबारे अधिक प्रचार प्रसारको खाँचो

सरकारले धेरै कुरामा सर्वसाधारण नागरिकलाई राहत, अनुदान, सहुलित सेवाहरु प्रदान गरिरहेको हुन्छ । यसको जानकारी सीमितले मात्र पाउँछन् र उनीहरुले मात्र लाभ लिइरहन्छन् । सेवाग्राही असीमित हुन्छन्, तर सरकारले दिने

एसईई मर्यादित रुपमा सञ्चालन होओस्

आज, बिहिबारदेखि देशभर एसईई परीक्षा सुरु हुदैछ । यसबर्षको एसईईमा गोरखाबाट तीनहजार छसय ६२ जना परीक्षार्थी सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार उन्नाइस सय १३ जना छात्रा