| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

महिलालाई एक होइन, अनेक मतदानकेन्द्रको जिम्मा दिऔं

महिला अब कोठामा सजाएर राख्ने सौन्दर्यको साधन होइन, पुरुष सरह जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति हुन् । जिम्मेवारी तथा अवसर पाए भने महिलाले पनि पुरुषले सरह वा त्योभन्दा बढि

माग्दै नमागेकालाई भोट दिन बाध्य हुनु घोर अपमान हो

कुनै पनि कुरा माग्नेले मागे पछि मात्र दिने दिनु धर्म हो । माग्नेले नमाग्दै दिनेले दिन बाध्य हुनु दिनेहरुमाथि गरिएको अपमान हो ।दिने मान्छे निरिह हुनसक्छ, गरिब हुनसक्छ, निमुखा हुनसक्छ,

गोरखाको स्मार्ट चुनावी प्रतिस्पर्धा र उन्नत राजनीतिक संस्कार

नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैं रहने जिल्ला हो— गोरखा । ऐतिहासिक विरासत बोकेको यो जिल्ला अहिले पुनः चुनावी रापले तातेको छ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले

गोरखाली फुटबलको विकासमा ‘गोर्खाली कप’

गोरखाको खेलकुद इतिहास, विशेष गरी फुटबलको चर्चा गर्दा हरमटारी क्लबको नाम अग्रपंक्तिमा आउँछ। दशकौँदेखि सदरमुकामको खेलमैदानलाई चलायमान बनाउँदै आएको यस क्लबले हालै १० औं गोर्खाली कप फुटबल प्रतियोगिता भव्यताका साथ

चुमनुब्रीको सास्ती भूगोलको विकटता कि राज्यको उपेक्षा ?

गोरखाको उत्तरी सिमानामा रहेको चुमनुब्री गाउँपालिका आजको आधुनिक युगमा पनि सडक सञ्जालबाट नजोडिनु विडम्बनापूर्ण छ । प्राकृतिक, सांस्कृतिक सम्पदाले भरिभराउ यो क्षेत्र एकातिर पर्यटकीय सम्भावनाले उज्वल छ भने अर्कातिर दैनिक

उम्मेद्वारले आयोगको नियम पालना गर

‘मान्छे तह लगाउनु अघि लागेर, गाईबस्तु तह लगाउनु पछि लागेर’ भन्ने नेपाली उखान छ । अर्थात जो नेता हो, जसले कुनै समूहको नेतृत्व गर्ने हो, यसले आफू आदर्शवान, नैतिकवान, मर्यादा

चुनावी एजेण्डा नारामा मात्र सिमित नहोस्

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अव १४ दिन मात्र बाँकी छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत फकाउन घरदैलो अभियानमा व्यस्त छन् । बिभिन्न चुनावी एजेण्डा लिएर आफ्नो निर्वाचन क्षेत्रमा डुलिरहेका छन्

यो चुनाव विरासत भर्सेज वैकल्पिक

यो चुनाव नेपाली चुनावी इतिहासकै रोचक चुनाव बन्दैछ । राजनीतिको एउटा ऐतिहासिक केन्द्र गोरखा यतिबेला फेरि एकपटक देशकै ध्यान तान्ने गरी चुनावी मैदानमा होमिएको छ । विगतका निर्वाचनहरूमा दलीय समीकरण,

चुनावी प्रचारशैली परिपक्क लोकतन्त्रतर्फ उन्मुख भएको संकेत

गोरखाको बिगत बर्षहरुको निर्वाचनको इतिहासमा प्रचारप्रसार भन्नेबित्तिकै हाम्रा आँखा अगाडि तडकभडक, ठूला र खर्चिला आमसभा, र भित्ते लेखनका दृश्यहरू आउँथे । विगतका निर्वाचनहरूमा उम्मेदवारहरू बीचको प्रतिस्पर्धा नीति र सिद्धान्तमा भन्दा

फुटबलमा गोरखाको फड्को

ऐतिहासिक जिल्ला गोरखामा अचेल खेलकुदको रौनक छ । हालै जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सर्वाधिक पुरस्कार राशिको ‘पृथ्वीनारायण कप’ फुटबल प्रतियोगिताले जिल्लामा जुन रौनक ल्यायो, त्यसले गोरखाको खेलकुद गरिमालाई