| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

उत्तरी गोरखामा खाद्यान्न संकट हुन नपाओस्

उत्तरी गोरखा खाद्यान्न(विशेषगरी अन्नबाली) कम हुने क्षेत्र हो । त्यसमाथि पनि धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुदैन, चामल उत्पादन हुदैन । धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा खाद्यान्नका लागि बजारमा

खोपको दायरा बढाएर नागरिकलाई सुरक्षित गर

अहिले गोरखाका विभिन्न पालिकाहरुमा कोभिड १९ विरुद्धको खोप चलिरहेको छ । चीनबाट प्राप्त भेरोसिल खोप चिनियाँ सीमावर्ती क्षेत्रमा धमाधम लगाइँदैछ । खोप हेलिकोप्टरबाट ढुवानी गरेर वडा वडाहरुमा पु¥याइएको थियो ।सीमावर्ती

उपभोक्ता समितिलाई सशक्त बनाऊ

२०७२ सालको असोजमा नयाँ संविधान जारी भएपछि मुलुक संघीय संरचनामा संरचित भयो र देशमा ६५३ वटा स्थानीय तह बन्यो । त्यसपछि स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरु आए ।उनीहरु निर्वाचित भएको अहिले

कोभिड बढ्यो, थप सतर्कताको खाँचो

स्मार्ट लकडाउनको प्राक्टिस जब सुरु भयो, कोभिड संक्रमण दर तब बढ्न थाल्यो, यो अनपेक्षित थिएन । खुकुलो हुदै गएपछि कोरोना संक्रमण दर वृद्धि हुन्छ भन्ने प्रक्षेपण सर्वसाधारणको पनि थियो ।बिहिबार

लिगलिगकोट पहिरो पीडितको समस्या सम्बोधन गर

गत असार १६, १७ र १८ गतेको अबिरल बर्षापछिको पहिरोले पालुङ्टार नगरपालिका विशेष प्रभावित बन्यो । त्यसताका बिमल नगर, बन्दीपुर क्षेत्रलाई केन्द्र बनाएर भीषण बर्षा भएको थियो ।सो बर्षाले विशेषगरी

कोरोना जोखिम बढ्ने गरी मुठभेडतिर नजाऔँ

अहिले सरकारले कोरोना विरुद्धको खोपको दायरा बढाइरहेको छ । बुधबारदेखि गोरखा नगरपालिकामा खोप अभियान सुरु हुदैछ । त्यसपछि क्रमशः अन्य पालिकाहरुमा पनि खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।यसपटकको खोप ५५

बाढी, पहिरोग्रस्त क्षेत्रमा आश्वासन नबाँड

‘……..लाई लान्छु नभन, गरिबलाई दिन्छु नभन’ भन्ने लोकोक्ति छ । अहिले गोरखाका प्राय सबै गाउँठाउँका बासिन्दा बाढी पहिरोको चपेटामा छन् ।कसैको ज्यूधन गुमेको छ, कसैको बस्ने घर गएको छ ।

धार्चे र चुमनुब्रीमा कन्ट्याक ट्रेसिङ दर बढाऔ

धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखा र वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएको

दुर्गममा खाद्य संकट हुन नपाओस्

अहिले गोरखाको दुर्गम क्षेत्र जाने बाटो बाढी, पहिरोले क्षतविक्षत भएको छ । बाटो त सुगम क्षेत्रमा पनि क्षतविक्षत नै छ तर सुगमका बाटो मर्मतसम्भार गर्नै नसक्ने खालका छैनन् । सुगमको

तामाखानी उत्खनन्मा जोडबलको खाँचो

गत जनवरी महिनामा खानी तथा भूगर्भ विभागले बारपाक सुलीकोट गाउँपालिका वडा नं. ७ को ग्याजीमा तामाखानीको पूर्व सम्भाव्यता अध्ययन ग¥यो । करिब छ महिनापछि अध्ययन प्रतिवेदन सार्वजनिक भयो । जसअनुसार