| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

विद्युत, नेट अभावले भुक्तानी प्रक्रिया नरोकियुन्

‘आलोचना गर्न सजिलो हुन्छ, काम गर्न कठिन हुन्छ’, यो सबैले भन्छन् । यो सत्य हो पनि । तर सबैले यसो भन्छन् भन्दैमा आलोचना गर्नचाहिँ छाड्नु हुन्न ।भन्न त ‘बोल्नेको पिठो

विपतग्रस्त क्षेत्रमा वत्ती, पानी र बाटो सुचारु गर

असार सुरु भएसँगैको भारी बर्सातले गोरखाका अधिकांश क्षेत्र तहसतहस बनाएको छ । व्यक्ति पुरिएर जीवन गुमाएका छन् । उनीहरुका घर, गोठ बगेको छ । पहिरोले डाँडाकाँडा, भीरपाखा, बाटोघाटो बगाएको छ

उत्तरी गोरखा जाने पदमार्ग सहज बनाऊ

गत असार एकगतेको भीषण बाढीले उत्तरी गोरखा प्रवेश गर्ने पदमार्ग बिभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ । विशेषगरी पदमार्गको ठूलो क्षति चुमनुब्री गाउँपालिका वडा नं. ३ जगत बगरमा भएको छ ।

बाढीपहिरो पीडितलाई यथासीघ्र राहतको खाँचो

यो बर्ष बिगतमा भन्दा अधिक बर्सात हुनेछ भन्ने पूर्वअनुमान थियो । साथै यो बर्सात धेरै हानिकारक हुनेछ भन्ने पनि प्रक्षेपण थियो ।भयो त्यस्तै ।पहिलो चरणको बाढी, पहिरोले गोरखाको सन्दर्भमा बूढीगण्डकी

युवालाई उच्च शिक्षा पढ्न सघाउने पालिकाको पहल सह्रनीय

सरकारले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारलाई आधारभूत मौलिक हकको रुपमा स्थापित गरेको छ । आधारभूत आवश्यकताका मौलिक हकलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो । संविधानमै उल्लिखित मौलिक हक सुनिश्चित

बाँदर नियन्त्रण गर्ने वन कार्यालयको रचनात्मक अभ्यास

किसानले खेती गर्छन् । फसल लिने बेला अनेकन झमेला बेहोर्नुपर्छ । कुनै बर्ष अतिवृष्टि भएर उत्पादनमा ह्रास हुन्छ । कुनै बर्ष अनावृष्टि हुन्छ र उत्पादन गिरावट हुन्छ । कुनै बर्ष

पालिकाका बजेट तथा कार्यक्रम वितरणमुखी

दुईवटा बाहेक गोरखाका सबै पालिकाको बजेट अधिवेशन(गाउँसभा) सम्पन्न भएको छ । दुर्गमता, बाढी पहिरोको सकस, सञ्चार सम्पर्क बिच्छेद तथा अन्य प्राविधिक कारणले चुमनुब्री गाउँपालिकाको सभा हुन सकेन । गाउँपालिकाका प्रमुखलाई

शिक्षित परिबारभित्रै ‘कुप्रथा’ लज्जास्पद

एक जना दलित समुदायकी किशोरीले दलित भएकै कारण कोठा भाडामा नपाएको बिषय अहिले देशभर चर्चाको बिषय बनेको छ । घर भाडामा दिने नदिने घरबेटीको मर्जी हो भनेर चित्त बुझाएको भए

नेपाल टेलिकमको सेवा कम

नेपाल टेलिकमले जिल्लाका सबै भेगमा सेवा बिस्तार गरेको छ । सुगमदेखि बिकट उत्तरी सीमावर्ती क्षेत्रमा पनि सेवा बिस्तार गरेको हो ।यद्यपि अन्तिम गाउँहरु साम्दो र छुले, निलेमा सेवा प्रभावकारी छैन

बानियाँ निर्माण सेवाको लापार्बाही अक्ष्यम्य

गोरखा सदरमुकामबाट आरुघाट जोड्ने सडकको फिनामभन्दा उता कालोपत्रे छ । तर फिनामसम्मको सडकको अबस्था नाजुक छ । यहाँ न मोटरसाइकल कुदाउन सकिन्छ, न कार, जीप । यो सडकमा ट्याक्टर, टिपर