| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

चुम्चेत, छेकम्पार जाने बाटो सुचारु गर

धेरै आन्दोलन भए, राज्य व्यवस्थामा धेरै पटक परिवर्तन भए । समावेशी, समानुतिक विकासका नाराहरुले आकाश, धर्ती गुञ्जिए । पुरातनवादी शोषणयुक्त शासनको आरोपमा राजतन्त्र अन्त्य भयो । उत्तर आधुनिक लोकतान्त्रिक गणतन्त्रको

धोका दिनेलाई नै इनाम ?

जब दण्ड पाउनुपर्ने मान्छे पुरस्कृत हुन्छ, अनि नेपाली जनमानसमा ‘चोरलाई चौतारो, साधुलाई सुली’ भन्ने उखान प्रयोग हुन्छ ।गोरखाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको धरोहर ‘गोरखा दरबार’ पुनर्निर्माणको कामको जिम्मा शिवाको

नेताहरु आन्तरिक विवादमा अल्झिनु हानिकारक

गीताको प्रथम अध्याय, ४४ औँ श्लोकमा भनिएको छ :अहो वत महत्पापं कर्तु व्यवसिता वयं,यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताअर्थात ः अहो, कति आश्चर्य । राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै स्वजनहरुलाई समाप्त पार्न

नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर

अहिले गोरखामा मात्र नभै देशभर नै राजनीतिक गतिविधि एकाएक चुलिएको छ । ७१ बर्ष पुरानो बिरासत बोकेको नेपाली काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ । गाउँ तथा नगर अधिवेशन हुने

स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ गरौँ

कोरोना संक्रमणका कारण बन्द रहेका विभिन्न कार्यालय, पसल, उद्योग, संघ, संस्थाहरु धमाधम खुल्न थालेका छन् । मनकामना मन्दिर, गोरखकाली, गोरखनाथ मन्दिर, केवलकार, सार्वजनिक सवारी साधन पनि धमाधम खुलिरहेका छन् ।

विकासको काममा राजनीतिक पूर्वाग्रह अभिसप्त

राजनीति विकासका लागि गर्ने हो, विकासको काममा राजनीति गर्ने होइन । राजनीतिले विकासका काममा टेवा पु¥याउनु पर्छ । तर विकासको काममा राजनीति गरेर तँछाड र मछाड, तेरो र मेरो, तैले

राजनीतिक गतिविधि बढ्यो, सतर्कता आवश्यक

अहिले धमाधम राजनीतिक बढिरहेको छ । १४ औँ महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) को पनि धमाधम सम्मेलन सुरु भएको छ ।

मोैरी पालन प्रर्वधन गरौं

मान्छेको असाध्यै मित्रकिरा, अधिक लाभदायक मध्य पर्छ मौरी । मिहिनेतीको पर्याय र महजस्तो सर्वगुणसम्पन्न खाद्यबस्तु उत्पादन गर्ने मौरी पालनबाट किसानले अधिक लाभ लिनसक्छन् ।मौरीपालनका लागि किसानले अन्य पशुपालन, कृषिबालीलाई जत्तिकै

इपिसेण्टरकै दलित अहिलेसम्म पुनस्थापित हुन सकेनन्

इपिसेण्टर थलोको नाममा बारपाकले धेरै विकास निर्माणका योजनाहरु पायो । इपिसेण्टर जिल्लाको नाममा गोरखा जिल्लाले पनि धेरै लाभ लिन पायो तर इपिसेण्टर बारपाककै दलित समुदाय अहिलेसम्म च्यातिएका, फाटेका त्रिपाल तथा

बजेट खर्च गर्न नसक्नु असक्षमता

कतिपय तर्क गर्छन्, नेपाल गरीब भएको पैसा नभएर होइन ।उनीहरुको विश्लेषण सुन्ने हो भने गरीब हुनुको मूल कारण इच्छाशक्ति, क्षमता, दक्षता नभएर हो ।त्यसमा धेरै अरु कारण जोड्दै जान सकिन्छ