प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली समसामयिक सर्वोत्तम शासन प्रणाली हो । यसको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनबाट स्थानीय सरकार, निर्वाचनबाटै प्रदेश र केन्द्र सरकार चयन हुनेछन् । जननिर्वाचित प्रतिनिधिले
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अहिले उत्तरी गोरखामा छन् । संगठन सुदृढीकरण तथा जनजागरण अभियान लिएर एकसाताअघि घ्याल्चोकबाट गोरखा प्रवेश गरेका भट्टराई गत
अहिले जनगणना चलिरहेको छ । गोरखामा चार सय दुई जना गणक खटिएका छन् । ११ वटै पालिकामा जनगणना भईरहेको छ । हरेक १० वर्षमा सरकारले गर्ने जनगणनाले पालिका, जिल्ला, देशको
भनिन्छ, सिकाइ कोक्रोबाट सुरु हुन्छ र चिहानमा टुंगिन्छ । यो भनाइले अनौपचारिक सिकाइतर्फ इंगित गर्छ ।तर गोरखाका केही महिलाहरु उमेरले डाँडा काट्दै गर्दा पनि औपचारिक शिक्षाको आरम्भ गर्दैछन् । सदरमुकामको
सरकार र सरकारी निकायप्रति वितृष्णा जगाउने उद्देश्यले यो उल्लेख गरिएको होइन, यद्यपि नेपालमा सरकारी निकाय भन्दा नीजि निकायले प्रभावकारी काम गरिरहेका छन् । उद्योग कलकारखानाकै उदाहरण हेरौँ, विद्यालय नै किन
कोभिड १९ को पटक–पटकको आक्रमणबाट थकित, गलित गोरखाबासीले केही दिनअघि फेरि एक दुखद खबर सुन्नुप¥यो, स्क्रव टाइफसको संक्रमणबाट एक पुरुषको मृत्यू । रोगले आक्रमण गरेको २४ घण्टापनि नबित्दै भीमसेनथापा गाउँपालिका

हिन्दू नेपालीहरुको घरआँगन तिहारमय बनेको छ । तिहार धार्मिक भन्दा सांस्कृतिक पर्व हो । यो पर्वलाई विशेषगरी फूलहरुको पर्व भनिन्छ । अनि उज्यालोको पर्व भनेर पनि कहिन्छ । कसैले सेल
नेपाल सरकारले शहीद लखन थापालाई प्रथम शहीद लखन थापाको राष्ट्रिय मान्यता दिएको छ । लामो समयको मागपछि सरकारी घोषणाले सरोकारवालाले आंशिक न्याय पाएको महशुस गरेका छन् । तर माग अझै
आइतबार र सोमबार दुई दिनका लागि आयोजना गरिएको जिल्लाका सरकारी तथा गैरसकारी संस्थाका कार्यलयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । समीक्षा गोष्ठीमा ११ वटा पालिका, १७ वटा सरकारी
सरकारले सञ्चालन गरेका कैयौँ अभियान सफल भएका छन्, कैयौँ असफल । पैसाको खोलो बगाएर सञ्चालन गरिएको परिवार नियोजन अभियान सबैभन्दा सफल अभियान अन्तर्गत पर्छ । विभिन्न कुसंस्कार, अन्धविश्वास, कुप्रथाहरु विरुद्धका