अहिले मोबाइलको महत्व कसलाई छैन ? जो कोहीलाई छ । अझै दुर्गमबासीलाई धेरै छ ।जहाँ यातायातको सेवा छैन, जहाँ बिरामी वा घाइते उद्धार गर्नुपर्यो भने हेलिकोप्टर चार्टर गर्नुपर्ने वाध्यता छ,
अहिले गोरखामा कांग्रेस र राप्रपाको जिल्ला अधिवेशन सकिएको छ । एमालेको अधिवेशन चलिरहेको छ । माओवादीको अधिवेशनको तयारी हुँदैछ । अरु पार्टीभन्दा जब गोरखामा कांग्रेसको अधिवेशनको समय आउँछ अनि पैसा
बूढीगण्डकी जलाशययुक्त आयोजनाको चर्चा चलेको दशकौँ बित्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजनामा पारेपछि चर्चा चुलिएको र केही गति लिएको हो । उनका पालामा विकास समिति गठन गरी
एक महिनाभित्र दरौँदी लिफ्टिङ वृहत खानेपानी आयोजनाको पानी गोरखा बजारमा आउने भनेर दुई बर्षअघि समाचार प्रकाशित, प्रशारित भयो । साना सहरी, तीनधारे, चाँपपानी, कणर्ेखोला लगायतका खानेपानी आयोजनाका पानी अपर्याप्त भइरहेका
लायन्स क्लवले गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित तीनघरेमा लायन्स नमूना बस्ती(लायन्स मोडेल भिलेज) बनाउन सुरु गरेको छ । जसका लागि पाँच बर्षभित्र पाँच करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालु
सबैभन्दा धेरै सेवाग्राहीको भीड लाग्ने कार्यालय अन्तर्गत पर्छ, मालपोत कार्यालय । जहाँ सबैभन्दा धेरै सेवाग्राही हुन्छन्, त्यहीँ सबैको चासो बढ्ने गर्छ । सेवाग्राहीहरुले निर्वाध सेवा पाए वा ठगिए भन्नेमा सामाजिक
अहिले गोरखामा सबैभन्दा धेरै चहलपहल काङ्ग्रेस नेता, कार्यकर्ताको छ । १४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले शनिबार(आज) गाउँ, नगर अधिवेशन गर्दैछ । नगर अधिवेशनका लागि अहिले गोरखाका सडक, होटल, पार्टी
भदौ दुई गते झरेको पहिरोले चुम्चेत र छेकम्पार जाने पदमार्ग क्षतविक्षेत छ । ३८ दिन भयो, ती दुई वडा जाने बाटो अवरुद्ध छ ।बाटो अवरुद्ध भएका कारण ती क्षेत्रमा दैनिक
मालपोत कार्यालय गोरखामा सेवाग्राहीको चाप केही समय यता निकै बढेको छ । कोभिड १९ को संक्रमण तिब्र भएका बेला कार्यालयको सेवा बन्द भयो । लामो समय सेवा बन्द हुँदा अहिले
भूकम्प गएको बर्ष अर्थात २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाक पुगेर दुई बर्षभित्र बारपाकबासीले कालोपत्रे सडकमा सदरमुकाम जान पाउने भाषण गरेका थिए । उनको घोषणापछि तत्काल सो सडकलाई