| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

दुर्गमका गर्भवती सुत्केरीले अब अकालमा मर्नु नपरोस

गर्भवती, सुत्केरी र नवजात शिशु बचाउन र विकास गर्नका लागि राज्यको ठूलो लगानी छ । सरकार, गैरसरकारी संस्था तथा अन्तराष्ट्रिय स्तरबाट पनि यस शीर्षकमा ठूलो सहयोग रहिआएको छ ।नेपालको सरकारले

दोषीले दण्ड पाओस्, पीडितले क्षतिपूर्ति

धार्चे गाउँपालिका ६ काशिगाउँका बोक्सी मुद्धाका पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्यायको अनुभूति गर्न पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला

थुमीको गुठी जग्गा समस्या समाधान गर

नेपाल राजतन्त्रमुक्त भएको १३ बर्ष भएको छ । २०६५ साल जेठ १५ गतेको संविधान सभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो ।राजतन्त्र अन्त्य भएसँगै राजा वा

धार्चेमा एकलाख रुपैयाँको पुरस्कारले पनि तानेन कर्मचारीलाई

कर्मचारीलाई गाउँपालिकामै बसेर राम्ररी काम गर्न आकर्षण गर्न धार्चे गाउँपालिकाले एकलाख रुपैयाँको पुरस्कारराशी स्थापना ग¥यो । गतबर्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले सो पुरस्कार हात पारे ।पुरस्कार राशी स्थापना

गोरखकाली रबर उद्योगलाई बचाउन सकिन्छ

कुनै देशमा जनता गरिब हुन्छन्, सरकार धनी हुन्छ, कुनै देशमा सरकार तन्नम हुन्छ, जनता मात्र धनी हुन्छन्, कुनै देशमा न देश धनी हुन्छ, न जनता धनी हुन्छन् ।हाम्रो देश नेपाल

बेरुजु राख्नेलाई कारबाही गर

आर्थिक कारोबार हेर्दा लेखा परीक्षणले दर्शाएको अनियमित कलम, बेरीतसित खर्च गरिएको, रीतभाँत नपु¥याई खर्च गरिएको, रुजु नगरिएको वा नभएको, आदिलाई नेपाली शव्दकोषले बेरुजू भनेर अर्थ लगाउँछ ।महालेखा परीक्षकले प्रतिवेदनमार्फत हरेक

चुमभ्यालीमा खाद्यान्न संकटको बारेमा कसले सोचेको छ ?

चुमभ्यालीमा खाद्यान्न संकटको बारेमा कसले सोचेको छ ?दुईहप्ताअघि लोक्पाको डुयुखोलामाथिको डाँडाबाट ठूलो पहिरो झर्यो । लोक्पाबाट चुम्लिङ जाने खण्ड अवरुद्ध भयो । फेरि स्थानीयबासीले काठको पुल थापेर जेनतेन अस्थायी रुपमा

उच्च भेगमा किन जताततै पहिरो ?

यसबर्ष विशेषगरी उच्च पहाडी तथा हिमाली भेगमा समेत भयावह पहिरो झरेको छ । हिमपहिरोले नदी थुनिँदा मस्र्याङ्दी र मेलम्चीमा त्यो विनाशकारी घटना भयो । गोरखाको बूढीगण्डकीमा पनि हिमपहिरोले ल्होको बञ्जेमनेर

सदरमुकाममा आन्तरिक र उत्तरमा विदेशी पर्यटकको मोह

गोरखा पर्यटकको रोजाइमा पर्ने जिल्ला हो । विशेषगरी यहाँको मनास्लु क्षेत्र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै छ । चुमभ्याली र नुब्री भ्यालीको अवलोकन गर्न एशियाली तथा तेस्रो मुलुकदेखिका पर्यटक यहाँ

राज्यको अनुदानमा समान ब्यवाहार गर

कृषि ज्ञान केन्द्र गोरखाले २०७७/७८ मा बाँझो जमिनमा खेती गरे बापतको अनुदान बितरण ग¥यो । बारपाक सुलिकोट गाउँपालिका भित्रका ६१ जना किसानले उक्त अनुदान पाए । आरुघाट र धार्चे गाउँपालिका