
मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा खण्डमा काम गरेका मजदुरहरुले लामो समयदेखिको ज्याला नपाएको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा

नेपाल लघुवित्त बैकर्स संघ गोरखाले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय स्तरको कार्यक्रम अन्तर्गत संघका जिल्ला स्थित लघुवित्त संस्थाका पदाधिकारीहरुले सोमवार गोरखाका

सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार आयोजित १३ औ नगरसभामा नगरप्रमुख कृष्ण रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनलाई बाँझो

सिरानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु दुई करोड १२ लाख रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा यस पालिकाको कुल बेरुजु रकम आठ करोड ११
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित बजेट एक अर्ब ३२ लाख रहेको छ । नगरपालिकाको १२ औ नगरसभालाई सम्बोधन गर्दै नगरउपप्रमुख मसलीमाया थोकरले आगामि आर्थिक वर्षका लागि अनुमानित

अजीरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु जिल्लाकै सबैभन्दा कम ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा ६ करोड ८४ लाख ४५

जिल्लाका संघसंस्था बीच अस्वस्थ प्रतिस्पर्धा हुँदा हरमटारी खेलमैदानमा हुने मेला महोत्सव सधै विवादमा मुछिने गरेको छ । यसबर्ष पनि चाडवाडलाई लक्षित गरी सञ्चालन गर्न लागिएको महोत्सवलाई लिएर असार महिनादेखि नै

पहिरोका कारण सडक अवरुद्ध हुदाँ उत्तरी गोरखाका किसानहरुले उत्पादन गरेको आलु बिक्री गर्न पाएका छैनन् । मुख्य आयस्रोतको रुपमा लिइने खाद्यान्न आलु बिक्री गर्न नपाउँदा गुम्दा, लाप्राक लगायतकाकिसानहरु चिन्तित छन्

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड ७३ लाख रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगत बर्षदेखिको बेरुजु जोड्दा अहिलेसम्म जम्मा आठ करोड २७ लाख रुपैयाँ बेरुजु