| आइतवार, कार्तिक २२, २०८३

अर्थ

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो

 भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले

चीनको विवादास्पद जैविक मल ढुवानी : चिनियाँ फर्मले डलरको सट्टामा मल प्रस्ताव गर्दछ

सन् २०२१ मा चिनियाँ कम्पनीबाट विवादास्पद जैविक मल खरिद गर्न पूर्व सरकारले तिरेको ६.९ मिलियन डलर फिर्ता गर्न सक्नेमा वरिष्ठ सरकारी अधिकारीहरू विश्वस्त छैनन्, द सन्डे मर्निङले भरपर्दो रूपमा थाहा

गोरखामा संघतर्फ ७९ प्रतिशत र प्रदेशतर्फ ६७ प्रतिशत मात्र बजेट खर्च

गोरखामा संघअन्तर्गत रहेका कार्यालयहरुले कुल बजेटको जम्मा ७९ प्रतिशत मात्र खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा संघ अन्तर्गतका सरकारी कार्यालयहरुमा प्राप्त

म्याद सकियो, काम सकियो, भुक्तानी भएन

निर्माण व्यवसायीले काम नगरेर योजना अलपत्र पार्ने गुनासो धेरै सुन्ने गरिन्छ । तर समस्या निर्माण व्यवसायीमा मात्र छैन । कतिपय निर्माण व्यवसायीले समयमै काम सकेर भुक्तानी नपाएको समस्या पनि उत्तिकै

पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची

गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिब १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले बताएका

गोरखा नगरपालिकामा विवादकै बिच सालिक निर्माण कार्यको बिलभरपाई सदर

लामो समयको विवादकाबीच गोरखा सदरमुकामको ठुलोआँगनमा पृथ्वी नारायण शाहको सालिक निर्माण कार्यको बाँकी रकमको बिल भरपाई पास भएको छ । गोरखा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले बिल भरपाई

अफगानिस्तानमा विगत दुई वर्षदेखि बेरोजगारीको अबस्था चिन्ताजनक : रिपोर्ट

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक प्रतिवेदनमा अफगानिस्तानमा विगत दुई वर्षमा बेरोजगारको संख्या उल्लेख्य रूपमा बढेको तालिवानमा आधारित टोलो न्यूजले जनाएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विगत

गोरखाका पालिकाहरुद्वारा मरिसकेका १४३ जनाको वृद्धभत्ता निकासा

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यू भएमा उक्त लाभग्राहीलाई भत्ता पाउनेको सूचीबाट हटाई मृत्यू भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ ।

गोरखाका सहकारी संस्थाका म्यानेजरहरु संगठित

गोरखामा क्रियाशील सहकारी संस्थाका म्यानेजरहरु संगठित भएका छन् । शुक्रबार सम्पन्न भएको सहकारी संस्थाका म्यानेजरहरुको भेलाले हिमचुली बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा को–अपरेटिभ म्यानेजर क्लव गोरखा

बजेटको पक्षमा मतदान गर्न सांसदलाई माओवादीको ह्वीप

नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०र०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । मुख्य सचेतक