| आइतवार, कार्तिक २२, २०८३

अर्थ

एउटा मोबाइल देख्ने भन्सारले किन देख्दैन १०० किलो सुन ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालय यतिबेला सुन तस्करी प्रकरणले बद्नाम छ । एकैपटक करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले सुनसहित तस्करको समूहलाई पक्राउ गरेको थियो

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

तिब्बतको सबैभन्दा ठूलो क्रोमियम खानीमा चिनियाँ खानी कामदारहरूको लागि नयाँ बस्ती निर्माण गर्दै

चीनले जुलाई 14 मा आफ्नो सबैभन्दा ठूलो राष्ट्रिय क्रोमियम खानी सञ्चालन क्षेत्रको प्रकृति भागमा फर्किरहेको बताएको छ जुन कब्जा गरिएको तिब्बतमा अवस्थित छ। यद्यपि, यसले सुधारिएको वातावरणीय मापदण्डको दावीका साथ

गण्डकीका यातायातबाट ३ अर्ब राजस्व संकलन

गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९र८० मा ३ अर्बभन्दा बढी राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित वार्षिक समीक्षा

११ महिनामा विमानस्थलबाट समातियो ५८६ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ११ महिनामा मात्रै ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिइएको पाइएको छ । विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका,

लोप भइसकेका काश्मिरी रगहरूले फेरि नयाँ जीवन पाउने प्रधानमन्त्री मोदीको विश्वास

कश्मीरको शताब्दीयौं पुरानो "नामदा" (वोलेन फेल्ट रग) शिल्प लोप हुने कगारबाट फर्किएको छ। एक पटक मर्दै गएको कलाको पुनरुत्थानलाई शक्ति प्रदान गर्दै उपत्यकाका २,२०० भन्दा बढी कारीगरहरू छन्, जसमा मुख्यतया

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा बन्धक !

बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउन आएका सरोकार समितिका पदाधिकारीहरुलाई स्थानीय प्रशासनले केहीबेर बन्धक बनाएको छ । बुधबार गोरखाको बेनिघाटस्थित फिल्ड कार्यालय

बूढीगण्डकीका २ सरोकार समितिले भने : कम्पनी स्थापनाका नाममा भ्रम छर्न खोजियो

बूढीगण्डकी डुवान क्षेत्रका बासिन्दाले बूढीगण्डकी जलविद्युत कम्पनीको कार्यालय स्थापनाले मात्र आयोजना बन्ने ग्यारेन्टी नहुने बताएका छन् । सरकारले ३ साउनमा गोरखाको बेनिघाटमा बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय स्थापना गर्दैछ ।

१ अर्व ३२ लाखको बजेट पास गर्दै गोरखा नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

गोरखा नगरपालिकाको १२ औ नगरसभा आइतवार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८०÷०८१ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो । नगरपालिकाको आगामि

सुनको मूल्य घट्यो, चाँदीको स्थिर 

 आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य