
बहुमूल्य हुने भएकाले अलैचीलाई किसानहरु कालो सुन भनेर पनि चिन्छन् । मुलुकभर यसको आकर्षण बढ्दै गएपछि गोरखाको अजीरकोट गाउँपालिकाको हंशपुर र थालाजुङ क्षेत्रमा ३० बर्षअघिदेखि किसानहरुले अलैचीखेती गर्न सुरु गरेका

पूर्वाधारको अभावका कारण बूढीगण्डकी करिडोरमा जलविद्युत आयोजना निर्माण नभएको जानकारहरुले बताएका छन् । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युतबाहेक बूढीगण्डकीको विभिन्न खण्डबाट १३२० मेगावाट क्षमताको विद्युत उत्पादनका लागि विभिन्न कम्पनीहरुले अनुमति

रोजगारको अवसर खोज्दै नेपालीहरु बिदेशीने क्रमले पछिल्लो समय झन् तिव्रता पाएको देखिन्छ । उच्च शिक्षा हासिल गर्नका लागी बिदेश अहिलेका युवापुस्ताको पहिलो रोजाइ बन्न थालिसक्यो । बिदेशीने युवाहरुको जमातले देशमा

भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण भएको छ । बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण

अजिरकोट गाउँपालिकामा करिब एक अर्व खर्चेर बृहत पम्पिङ खानेपानी आयोजना बन्ने भएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आर्थिक सहयोगमा आयोजना बन्न लागेको हो । आयोजना निर्माणका लागी

गोरखाका विभिन्न विद्यालयका नाउँमा २२ करोडभन्दा धेरै बेरुजु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लाका २६३ वटा विद्यालयको एकमुष्ठ २२ करोड ३७ लाख २१ हजार ७७६ रुपैयाँ

गोरखा र चितवनको सीमाना भएर बग्ने त्रिशुली नदीमा सुपर त्रिशुली जलविद्युत आयोजना बन्ने भएको छ । १९ अर्ब लागतमा एकसय मेगावाट क्षमताको सुपर त्रिशुली निर्माण हुन थालेको छ । चारबर्षभित्र

नगर क्षेत्रभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नदिन गोरखा नगरपालिकाले बिशेष योजना ल्याएको छ । खेतीयोग्य बाँझो जमिनको भूमि बैँक निर्माण गरी खेती गर्न चाहने किसानलाई भाडामा उपलब्ध गराउने भएको छ

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो । उक्त आयोजना १०० मेगावाट क्षमताको

गोरखा नगरपालिकाले नगरपालिकाको वडा नं १ स्थित दलित जनजागरण समूहका कृषकहरुलाई भैँसीको पाडी वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख कृष्ण रानाले किसानहरुलाई पाडी वितरण गरेका हुन् ।