
२०७२ सालको भूकम्पपछि राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्थापनाको क्षेत्रमा गोरखाले सर्वोत्कृष्ट कार्यसम्पादन गरेको थियो । भूकम्पको केन्द्रविन्दू भएकाले सबैको ध्यान गोरखामा नै थियो । विश्वका विभिन्न देशबाट ठूलो परिमाणमा राहत

पालिकाभित्रका बिकासे योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई सिरानचोक गाउँपालिको स्पष्टीकरण सोधेको छ । गत चैत्र १४ गते सूचना जारी गर्दै पालिकाले सात दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो । सिरानचोक चक्रपथ

गत शनिबार बिहान त्रिशुलीमा भएको ट्याक्सी दुर्घटनामा जीवन गुमाएकाहरुको परिबारलाई गोरखा नगरपालिकाले राहत रकम दिने भएको छ । पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जना

गण्डकी गाउँपालिका १ बुटारस्थित त्रिशुलीमा सञ्चालन गर्न लागिएको सुपर त्रिशुली जलविद्युत आयोजनाको प्रवद्र्धक ब्लु इनर्जी कम्पनी प्रालिले धितोबन्धकबापत ४९ लाख रुपैयाँ राजस्व तिरेको छ । गण्डकी प्रदेश सरकारको राजपत्रमा प्रकाशित

आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ बुंकोट स्वास्थ्यचौकी भवन पुनर्निर्माणका लागि ४० लाख रकम बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट उक्त रकम बिनियोजन भएको हो ।

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा

नगर क्षेत्रभित्रका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि गोरखा नगरपालिकाले पहल थालेको छ । पर्यटकलाई सो स्थलहरुको जानकारी दिनका लागि बुकलेट तयार गर्न लागिएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय

गोरखाको शहिदलखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालय नयाँ भवन पाएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा चार कोठे पक्की भवन

कहिले सरकारले बनाउने त कहिले चिनियाँ कम्पनीलाई दिने भनेर ‘टेनिस बल’ जस्तो बनाइएको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन कम्पनी बनाएको डेढ वर्षभन्दा बढी भए पनि प्रगति भने शून्य छ ।

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा चैत्र ३० र बैशाख १ गते दुई दिवसीय महोत्सव हुन लागेको हो ।