
एक दशकभन्दा लामो पर्खाइपछि सहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन निर्माणको काम अघि बढेको छ । भवन निर्माण स्थल वरपर रहेका संरचनाहरु भत्काउने काम सुरु भएको प्रधानाध्यापक

गोरखामा उत्पादन हुने चामललाई ब्राण्डिङ गरी बजारमा ल्याउने तयारी गरिएको छ । गोरखा नगरपालिका–११ सिर्दीमा निजीस्तरमा सञ्चालित खाद्य प्रशोधन तथा बिउबिजन स्रोत केन्द्रले चामल ब्राण्डिङको तयारी थालेको हो । ब्राण्डिङ

गोरखा नगरपालिका–७ सतिपिपल घर भई हाल हङकङ बस्दै आएका मंगलबाबु मालबुलले ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिमा एकलाखको अक्षयकोष स्थापना गरेका छन् । मालबुलले सदरमुकाममा क्रियाशील उक्त संस्थामा आफ्ना स्वर्गीय

चिसो बढ्दै गएपछि गोरखाको हिमाली भेगका विद्यार्थीलाई विभिन्न सहयोगी सामग्री प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्ध गणेश आधारभूत विद्यालयको छात्रवासमा बस्ने विद्यार्थीहरुलाई तातोपानीका लागि सोलार, स्वीटर तथा सुधारिएको

चुमनुब्री गाउँपालिकाले पालिका भ्रमणमा आएका पर्यटकसँग करिब दुई महिनामा साढेँ ४८ लाख राजस्व संकलन गरेको छ । गत गाउँसभाबाट निर्णय गर्दै पालिकाले असोज १ गतेबाट पर्यटकसँग शुल्क संकलन गर्न सुरु

केही दिन अघिको बर्षाले जिल्लाको धान बालीमा पु¥याएको क्षति विवरण संकलनको काम सुरु भएको छ । क्षतिको विवरण माग गर्दै कृषि ज्ञान केन्द्रले जिल्ला सबै पालिकामा पत्राचार गरिसकेको छ ।

प्रतीक्षा आले मगर ।तपाईँहरुकोतिर देउसी भैलो कत्तिको खेलिँदै छ ? अनि तपाईँहरुले देउसी खेलेर जम्मा भएको रकम के गर्ने योजना बनाउनु भएको छ ? अधिकांशले देउसी खेलेर उठेको पैसा सामूहिक

स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखाको मुख्य पर्यटकीय क्षेत्र चुमनुब्री र धार्चेमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम अघि ल्याएको छ । पर्यटनबाट निम्नबर्गका स्थानीयबासीले पनि लाभ लिन पाउन् भन्ने उद्देश्यले सो

गत बर्ष फ्रिज गएको आलु प्रवद्र्धन कार्यक्रम यसबर्ष भने कार्यान्वयनमा आउने भएको छ । उक्त कार्यक्रमका लागि चालु आव एक करोड एक लाख रकम विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको

तीन महिनाको अवधिमा १६ हजार ४२२ जनाले गोरखा संग्रहालय अवलोकन गरेका छन् । यो चालु आर्थिक बर्षको साउनदेखि असोज महिनासम्मको तथ्याङ्क हो । तथ्याङ्क अनुसार संग्रहालय अवलोकन गर्नेमा सबैभन्दा बढी