| आइतवार, कार्तिक २२, २०८३

अर्थ

भीमसेन थापाको आगामी वर्षको बजेट ६१ करोड ३२ लाख, घरेलु मदिरा ब्रान्डिङदेखि मेघा विद्यालयसम्मका कार्यक्रम

भीमसेन थापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६१ करोड ३२ लाख रहेका छ । सोमबार भएको गाउँसभाको १६ औँ अधिवेशनमा पालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले उक्त बजेट प्रस्तुत

बारपाक सुलिकोटको बेरुजु : वितरणमुखी कार्यक्रममै २९ लाख खर्च

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले दरबन्दी बाहिरको करार कर्मचारी नियुक्ती गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार पालिकाले आर्थिक वर्ष २०८०/८१ मा दरबन्दी बाहिरको

१० महिनामा ११ हजार गोरखालीले देश छाडे

मेलिना बराम ।गत १० महिनाको अवधिमा ११ हजार जना गोरखाली वैदेशिक रोजगारीका सिलसिलामा देश छाडेका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्त सम्ममा गोरखाबाट वैदेशिक

पालुङटार नगरपालिकाद्वारा कृषि तथा पशुजन्य बस्तुमा निकासी कर खारेज

प्रतिक्षा आले ।पालुङटार नगरपालिकाबाट कृषि तथा पशुजन्य बस्तु निकासी गर्दा कत्तिपनि कर नलाग्ने भएको छ । पालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सेवा प्रवाहलाई नागरिकमुखी बनाउने उद्देश्यले कृषि तथा पशुजन्य

रैथाने वाली प्रवद्र्धन गर्दै बारपाक सुलिकोट, बिद्यालयमा मैदाजन्य परिकार निषेध

बारपाक सुलिकोट गाउँपालिकाले रैथाने वाली प्रवद्र्धनमा बिशेष जोड दिएको छ । प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको पालिकाले जनाएको छ । पालिकाभित्रका सबै सामुदायिक बिद्यालयमा मैदा र मैदाजन्य खानेकुरालाई

सिरानचोकमा मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको बजेट अनियमितरुपमा खर्च

प्रतिक्षा आले ।जिल्लाको सिरानचोक गाउँपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमअन्तरगतको बजेट अनियमित रुपमा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार सिरानचोकले आथिक वर्ष २०८०/८१

गोरखा नगरपालिकाका करिव ३४ प्रतिशत सहकारी संस्था निस्कृय

विकास मरहट्टा ।गोरखा नगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुमध्ये करिव ३४ प्रतिशत निस्कृय रहेको पाइएको छ । सहकारी अनुगमन समितिले तयार पारेको प्रतिवेदन अनुसार नगरभित्र रहेका ९२ वटा सहकारी संस्थामध्ये ३१ वटा

चुमनुब्री गाउँपालिकाले ल्यायो, नीति कार्यक्रम र बजेट : भाषण सिकाउनेदेखि कर्मचारी टिकाउनेसम्मका कार्यक्रम

चुमनुब्री गाउँपालिकाको सत्रौं अधिवेशनले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँ परिषदमा पालिका प्रमुख निमा लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख लक्ष्मी गुरुङले बजेट प्रस्तुत

पालिकाहरुले गरे इन्धनमा अत्याधिक खर्च, मापदण्ड बिपरीतको खर्च महालेखाद्वारा अनियमित ठहर

गोरखाको स्थानीय तहहरुले इन्धनमा मापदण्डभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका केही स्थानीय तहहरुले इन्धनमा

पालिकाले बाँडेका भत्ताहरु महालेखाद्वारा अनियमितता ठहर

प्रतिक्षा आले ।गोरखाका स्थानीय तहहरुले आर्थिक वर्ष २०८०/८१ मा नियम बिपरीत रुपमा कर्मचारीहरुलाई भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनका अनुसार जिल्लाका केही