
दशैँ नजिकिएसँगै गोरखा बजारमा चहल पहल बढेको छ । बैँक तथा वित्तिय संस्थाहरुमा बिहानैदेखि घुइँचो लाग्ने गरेको छ । साथै, किनमेल गर्न आउने मान्छेहरुको पसलहरुमा भिडभाड बढ्न थालेको छ ।

जेनजी आन्दोलनको प्रभाव जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा पनि देखिएको छ । भदौ महिनामा राजश्व घटेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत बर्षको भदौ महिनामा ७ लाख ७८

गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दलको शुक्रबार बसेको

संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको हो । नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड,

मनकामना केबलकारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा

प्रतीक्षा आले मगर ।अहिले सबैतिर ‘जेन जी’को चर्चा छ । ‘जेन जी’ भन्नाले जेनेरेशन जी अर्थात जी पुस्ता वा जुमर्स भन्ने बुझिन्छ । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेका

गोरखा सदरमुकाममा सोमबारदेखि ‘सहुलियत छुट मूल्य पसल–२०८२’ सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष भदौ ३० गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गरेको

गोरखा उद्योग वाणिज्य संघले १२ औँ गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०८२ गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै संघले आउँदो पुस ४ गतेदेखि

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा गोरखा शाखाले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकउत्सव मनाएको शाखा प्रमुख सुनिल श्रेष्ठले बताए । गोरखा जिल्लामा रहेको

यामाहा नेपालले गोरखामा नयाँ थ्री–एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्टस) भएको शोरूमको सञ्चालन आरम्भ गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी