| आइतवार, कार्तिक २२, २०८३

पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुग्यो

आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य एक सय सात रुपैयाँ पुगेको छ ।

मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।

डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्