| आइतवार, कार्तिक २२, २०८३

स्थानीय तहको अनुमती बिना निजी विद्यालयले शुल्क लिन नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको छ।

संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ। मन्त्रालयले एक शैक्षिक सत्रका लागि भन्दै शुल्क लिने बाटो खुला गरिदिएको हो।

कोरोना महामारीमा कतिपय निजी विद्यालयहरूले अनलाइनबाट पठनपाठन गर्दै आएका छन्।

कोरोनाकै कारणले गर्दा सरकारले विद्यालय तहमा विद्यार्थी भर्ना सुरू गरेको छैन। यसअघि भदौ १५ देखि भर्ना लिन सक्ने भनिए पनि अहिले भदौ मसान्तसम्म फेरि शैक्षिक कार्यक्रम बन्द गरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्