| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

कसैले देख्दैन दुर्गमको दुख, दुईहप्तादेखि चुमनुब्री गाउँपालिका जाने बाटो बन्द,

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग दुईसातादेखि अबरुद्ध भएको छ । असार एकगते र दुईगतेको अविरल बर्षापछिको बूढीगण्डकीको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अबरुद्ध बनाएको स्थानीय वडाअध्यक्षहरुले जानकारी दिएका

फुङ्गी खोलाले बगाउँदा एक युवकको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ७ फुङ्गी खोला तर्ने क्रममा बगाउँदा एक युवबकको मृत्यू भएको छ । आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र स्थानीयले देखेपछि

सोतीको फुङ्गी खोलाले एक युवकलाई बगायो, बेहोस अवस्थामा उद्धार

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ सोती स्थित फुङ्गी खोला तर्ने क्रममा एक युबकलाई खोलाले बगाएपछि उनी घाईते भएका छन् । आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले करिब २० मिटर

घण्टौँ पहिरोमा च्यापिँदा सिरानचोकमा वृद्ध दम्पतीको मृत्यू

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ । गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको

पृथ्वी राजमार्गमा पहिरोले गाडी पुरियो, २को मृत्यू, राजमार्ग अवरुद्ध हुँदै, खुल्दै

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।  काठमाडौँ

गोरखाको सिरानचोक ७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यू

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ । गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो, सयाैं सवारी राेकिए

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेक‍ो पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको

खारखोलाको बाढीमा फँसेकाको उद्धार

बिहिबार बिहानैदेखि खारखोलाको बाढीमा फँसेका पालुङ्टार नगरपालिका ९ का एक परिबारको सुरक्षित उद्धार गरिएको छ । स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बाढीको बीचमा फँसेका तीनजनाको उद्धार गरेको डिएसपी

पालुङ्टार २ का १५ भन्दा धेरै घर परिबार पहिरोको जोखिममा

अबिरल बर्षापछिको पहिरोले पालुङटार नगरपालिका वडा नं. २ का विभिन्न टोलका १५ भन्दा धेरै घरपरिबार जोखिममा छन् । गएराती रातभरको बर्षापछिको पहिरोले आँगेटारी, बानियाँगाउँ, राउतेपानी र खोल्लीगाउँका धेरै घरपरिबार जोखिममा