
पालुङटार नगरपालिका ९ का चार घरपरिबार बाढीले बगाएको छ । अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको

पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका छन् । अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय

सरकारको विभिन्न असंवैधानिक कदमका बिरुद्ध गोरखाका चार विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन

पालुङटार नगरपालिका १ आहालेमा छिमेकीको आक्रमणबाट दुई जना घाइते भएका छन् । खानेपानीको विषयमा विवाद हुँदा छिमेकी ईश्वर कुमालको प्रहारबाट सीतामायाँ कुमाल र सुस्मिता कुमाल घाइते भएका हुन । ईश्वरले

दरौंदी समाचारदाता चुमनुब्री ७ छेकम्पारमा रहेको एकहजार बर्षभन्दा प्राचीनमध्येको एक गुम्बा पहिरोको जोखिममा छ । केही दिनअघिको बर्षापछि पहिरो जाँदा महत्वपूर्ण चिफु साडाग छ्योलिङ गुम्बा जोखिमपूर्ण बनेको त्यहाँका प्रमुख लामा

व्यास ९ मा एक आश्चर्यजनक बलात्कारको घटना सार्वजनिक भएको छ । छ वर्षीया बालिका बालात्कारको गरेको आरोपमा ५६ वर्षीय उनकै काका पक्राउ परे पछि घटना सार्वजनिक भएको हो । घटना गत

तनहुँमा भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका—९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ। पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ

चुमनुब्री गाउँपालिका ३ जगत बगरका तीन घरमा बूढीगण्डकी पसेको छ । बुधबार रातीदेखि आएको अबिरल बर्षापछिको बाढी त्यहाँका तीन घरमा पसेको स्थानीय कुशल घलेले जानकारी दिए । ‘नदी बढिरहेको छ

वुद्ध हिमालको फेदीमा बिगत चारदिनदेखि फँसेको शव बुधबारसम्म पनि निकाल्न सकिएको छैन । गत शनिबार भीरबाट खसेर बेपत्ता भएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २४ बर्षका सुकबहादुर भनेर बोलाइने सुरेन्द्र गुरुङको

निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पासको दुरुपयोग गरी यात्रु ओसार पोसार गर्ने दुईवटा स्कारपियोलाई १०/१० हजार जरिवाना गरिएको छ ।बा १ य १४५६ र बा १७ च २८९३