| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

धार्चेका सात कर्मचारीमा कोरोना, आइसोलेशनबाटै काम सुचारु

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत सातजना कर्मचारी कोरोना संक्रमित भएका छन् । पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखा र वडा सचिवलाई कोरोना संक्रमण

तनहुँमा पहिरोले एकजना बेपत्ता, अधिकांश सडक अवरुद्ध

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।  ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएर बेपत्ता भएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।  श्रेष्ठका अनसार आज

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

 विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।

उत्तरी गोरखा जाने बाटो झन झन जटिल बन्दै, खाद्यान्न हाहाकारको त्रास

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ

तनहुँमा मोटरसाइकल ट्रकमा ठक्कर खाँदा एकको मृत्यु

दरौँदी : आँबुखैरेनी २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। घटनामा परी अर्का किशोर घाइते भएका छन्।डुम्रेबाट आँबुखैरनीतर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको

कञ्चनपुरका एक प्रहरी गोरखामा २३ दिनदेखि बेपत्ता

गोरखामा एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. २ (साबिक दैजी गाविस ५) घर भई हाल प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ बर्षका

चितवनकी सुजिता लाई शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला

नारायणगढ–मुग्लिन खण्ड फेरि अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय

पालुङ्टार ९ मा न रह्यो विजुली, न खानेपानी, न सडक

बाढी र पहिरोका कारण पालुङ्टार नगरपालिका ९ मा विजुली, खानेपानी र सडक नष्ट गर्दा स्थानीयबासी समस्यामा छन् । गत असार १६ र १७ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोले खानेपानीको