| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सेती नदीले एक वर्षमा ७ जनाको ज्यान लियो

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै

गोरखाका एक बृद्धको भिरबाट खसेर मृत्यु

 गोरखा नगरपालिका वडा नं १ छापथोकमा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ । करिब ७८ वर्षीय ढुण्डी प्रसाद भट्टको गएराती नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हिक्मत कुँवरले

गोरखाको एपोलो अस्पतालमा बिरामीको मृत्यूपछि आफन्त आन्दोलित

गोरखाको एपोलो हस्पिटल प्रालीमा उपचाररत बिरामीको मृत्यू भएपछि आफन्त आन्दोलित भएका छन् । गोरखा नगरपालिका ६ बसपार्कका ५६ वर्षिय टोपमान बिकको उपचारको क्रममा आज बिहान ५ः३० बजे मृत्यू भएको हो

२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल

प्रदेश प्रहरी प्रमुखद्वारा जिप्रका गोरखा निरीक्षण भ्रमण

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दिपेश लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् । नियमित निरीक्षण भ्रमणको क्रममा गोरखा आएका डिआईजी लोहनीले बिहिबार निर्माणाधीन जिल्ला प्रहरी कार्यालय

गोरखाका पशुमा लम्पिस्किनको संक्रमण बढ्दै

गोरखाका पशुहरुमा लम्पिस्किन रोगको संक्रमण बढेको छ । व्यवसायिक रुपमा गाई तथा भैँसी पालन गरिएका ठाउँलगायत विभिन्न गाउँहरुमा लम्पिस्किनको संक्रमण बढेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका प्रमुख ऋषि सापकोटाले जानकारी

प्रहरीद्वारा ७ हजार दुइ सय ९० लागु औषध गाँजाको बोट नष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागु औषध गाँजाको बोटहरु नष्ट गरेको छ । लागु औषध नियन्त्रणको अभियानलाई प्रमुख प्राथमिकता दिइ विभिन्न कार्यहरु गर्दै आएको कार्यालयले

भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता

गोरखा सिउरेनीटारका भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो चार बजेतिर बाँदरेमा घाँस काट्न गएका गण्डकी गाउँपालिका ८ सिउरेनीटारका ६५ बर्षका माझी दुईदिनदेखि नफर्केका परिबारस्रोत उद्धृत गर्दै