
चिनियाँ कठोर नीतिका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । नेपाली व्यवसायीले दशैँ तथा तिहारका लागि चीनबाट झिकाएका सामान बोकेका कन्टेनरहरु सीमापारि नै रोकिएपछि नेपाली व्यवसायी मर्कामा परेका हुन् ।

आफ्नै श्रिमानको हत्याको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा

गोरखा बाट नारायणगढतर्फ जादै गरेको ना ३ ख ८०९० नंको मिनिबस दुर्घटना भएको छ । बिहान ८ बजे गोरखा नगरपालिका वडा नं विरेन्चोक नजिकै उक्त दुर्घटना भएको हो । बाटोमा

पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २
गोरखाका शहिद लखन गाउँपालिका ८ को ढोडेनी पाखामा ढुङ्गा निकाल्ने क्रममा अर्को ढुङ्गा आएर च्यापिदा वडा नम्बर ८ को बराहफाँट निवासी बीरबहादुर परियारको घटना स्थलमा नै ज्यान गएको वडा अध्यक्ष

तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत

गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकामा २६२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४८ महिला

धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेकी छिन् । गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ बर्षकी गर्वी पनि जलेकी हुन्

चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको छ । हिमाली क्षेत्रमा रहेको भारतीय सीमा नजिकैको सो युनिटको रात्रीकालीन सैन्य अभ्यासका लागि अत्याधुनिक सैन्य उपकरण

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिबनज्योती श्रेष्ठलाई पितृशोक परेको छ । उनका पिता ८५ वर्षिय कोमल नारायण श्रेष्ठको शनिवार दिउँसो निधन भएको हो । गोरखा नगरपालिका ३ नारेश्वर स्थायी घर