कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस-१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार स्थित च्याउ घरमा आगोलाग्दा १५ लाख भन्दाबढिको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमवार राती करिब १२ बजेतिर आगो लागेको फर्मका
प्रख्यात मार्क्सवादी चिन्तक प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा आज बिहान उनको निधन भएको हो । केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । श्रेष्ठ
बलात्कारको झुटो आरोप लगाउने सुर्खेतको वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालतले साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ। सोमबार जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष
पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एकजना जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका
गोरखा सदरमुकामको हरमटारी क्षेत्रबाट आईतवार दिउँसो चोरी भएको छ । सुस्मा श्रेष्ठको कोठाबाट तीन तोला सुन र नगद २२ हजार चोरी भएको पिडित श्रेष्ठले बताईन । कोठामा कोहीपनि नभएको मौका
आरुघाट गाउँपलिकाको मान्बुमा विजय घलेको घरमा आगलागी भएको छ । विहिवार विहान करीब ८ः३० मा भएको सो घटनामा मानविय क्षति नभएको तर १ तले, २ कोठा भएको पक्कि घर क्षति
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। नुहाउने क्रममा
प्रहरी भरुवाबन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चुमनुव्री गाउपाँलिका–३ सिर्दिबासस्थित पाङसिङका १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले
किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७