| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो

डोजरको इन्धनमा पानी मिसाएको बिषयमा अजीरकोट गाउँपालिकाको बैठकमा तनाब

गाउँपालिकाको डोजरको इन्धनमा पानी मिसाएर प्रयोग गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज उठेपछि अजीरकोट गाउँ कार्यपालिकाको बैठकमा तनाब सिर्जना भएको छ । पानी मिसिएको इन्धन प्रयोग गरेका कारण गाउँपालिकाको डोजर

५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण

भिमसेन थापा ४ का प्रेम तामाङ पक्राउ, दुई वर्ष जेल, एक लाख जरिवाना

गोरखाको भिमसेन थापा गाउँपालिका ४ का प्रेम तामाङ पक्राउ परेका छन् । फारर रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले उनलाई कुटपिट अंगभंग मुद्धामा पक्राउ गरेको हो । उनलाई

श्राद्ध सकेर पिण्ड सेलाउन गएका ब्यक्तिको मस्र्याङ्दी नदीले बगाएर मृत्यू

गोरखा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षिय पुर्णबहादुर दराईको नदीले बगाउँदा मृत्यू भएको छ । मंगलवार दिउँसो श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मस्र्याङ्दी नदीमा पुगेका उनी बेपत्ता भएका

थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा

चितवनको कुरिनटार स्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत फेला

त्रिशूली नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चितवनको इच्छाकामना ४ कुरिनटार (धारापानी) नजिक त्रिशूली नदीको तलिएको पानीमा नदीले बगाइ ल्याएको अवस्थामा अन्दाजी ३०/३२ बर्षका पुरुष मृत अवस्थामा

हेलीकप्टर दुर्घटनाले शोकमा सामागाउँ
मनास्लु आरोहणका क्रममा एक क्यानडियन पर्यटकको मृत्यू

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको छ । मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

गोरखाको लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । ग १ ख २७८७ नम्बरको टिपर ब्याक गर्ने क्रममा गोरखा सदरमुकामबाट लक्ष्मीबजार तर्फ जाँदै गरेको बा प्र