अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै आफूहरु पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने बताए। उनले भने, ‘हामी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धका लागि आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन्। राजधानी किभबाट फेसबुकमार्फत सर्वसाधरण जनतालाई सम्बोधन गर्दै उनले भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादीको जस्तै छ।’ जेलेन्स्कीले रुसले

सवारी नियम बारे सचेतना गराउँदै मझुवा प्रहरी चौकीले सडकमै चालक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सीमित गतिमा सवारी चलाऔँ, टूाफिक नियमको पालना गरौँ भन्ने अभियान सुरु गरिएको मझुवा प्रहरी

सङ्खुवासभाको उत्तरी क्षेत्र, चीनसँगको सीमावर्ती नाका किमाथाङ्काबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले अपराध न्यूनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिवार पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘समाजमा हुने अपराध न्यूनिकरणमा मेरो पहिलो प्राथमिकता
काका भतिज बिच सामान्य बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षिय काशीराम कुमालको हत्या भएको छ । अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षिय पदमबहादुर कुमालले चिपर्टले
गोरखा नगरपालिका १० छेपेटार स्थित दरौँदी नदी किनारमा डोजरका सहायक अपरेटर मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ देविस्थानका २२ वर्षिय बिकास भट्ट बुधवार बिहान मृत भेटिएका हुन्
पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण

गोरखा नगरपालिकाका बालबालिकाहरुले नगर प्रमुखसँग आत्मारक्षको तालिम माग गरेका छन् । गोरखा नगरपालिकाको आयोजनामा विहिबार ‘बालबालिकासँग नगरप्रमुख र उपप्रमुख’ कार्यक्रममा उनीहरु सो कुराको माग गरेका हुन् । कार्यक्रममा उनीहरुले नगरभित्रका