| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

नेपालमा वायु प्रदूषणले वर्षेनी ३७ हजार मृत्यु

नेपालमा पनि वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा विश्व स्वास्थ्य दिवस दिवस “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाइएको छ

भिरबाट लडेर ६८ वर्षिय वृद्धको मृत्यू

भिरबाट लडेर ६८ वर्षिय वृद्धको ज्यान गएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बस्ने मोहनलाल थापा मगरको गोरखा नगरपालिका १३ स्थित गल्छिन भिरबाट लडेर मंगलवार बेलुकी मृत्यू भएको हो ।

मेयरको उम्मेद्वार टुंग्याउने बिषयमा जसपा बैठकमा हुलहुज्जत र तोडफोड

पालुङ्टार नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाउने बिषयमा जनता समाजवादी पार्टी(जसपा)मा कचिंगल भएको छ । आकांक्षीहरुमध्य एकजनाको नाममा सहमति गराउन शुक्रबार राती बसेको बैठकमा ढुंगामुढा र तोडफोड भएको पार्टीले जनाएको छ

२४ घण्टामा आठ जनामा सङ्क्रमण, मृत्यु शून्य

 पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी,

पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन्

शसस्त्र प्रहरीद्वारा आगलागीको घटना अभ्यास

शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर

भान्जीलाई करणी गरेको आरोपमा शहीदलखनबाट एक पुरुष पक्राउ

१३ वर्षिय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

चार महिनादेखि हराएका गोनपा १ का ७० वर्षिय वृद्ध मृत भेटिए

सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षिय वृद्ध मृत भेटिएका छन् । गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन् । सोही वडाको काम्रेको अजमरे

पूजा सार्कीको नाममा दोस्रो नागरिकता लिने पूजा ढकाल पक्राउ

झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिने पूजा ढकाल पक्राउ परेकी छन् । खोप्लाङ गाविस ४ का गाइने सार्कीको छोरी भन्ने झुठा विवरण पेश गरी

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले चीनसँग सैन्य