
टाक्सीको ठक्करबाट गोरखा नगरपालिका १० वीरेन्चोककी एक बालिका घाइते भएकी छिन् । बिहिबार दिउँसो ट्याक्सीको ठक्करबाट पाँचबर्षीया समृद्धि श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेमप्रसाद पोख्ररेलले बताए । आँबुखैरेनीबाट

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जना

गोरखा सदरमुकामको हरमटारीमा बिहानै दुर्घटना भएको छ । प्र ३–०२०१२ प ७५६१ नम्बरको बाईक र बा–०२०३ प २८९० नम्बरको स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा स्कुटर चालक गोनपा ६ कि

अदालती फैसलाले नरोके स्थानीय तहको निर्वाचन यही वैशाखको ३० गते हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेद्वार उठाउने गृहकार्य गरिरहेका छन् । नेकपा एमालेले पनि अन्य विभिन्न दलसित तालमेल
जिल्लाको बन्दिपुर गाउँपालिका-३ धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजे ४५ वर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आफ्नै स्रोत साधनले सम्पन्न गर्ने बताएको छ । यसअघिजस्तो विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्रतिवद्धता नआएपछि आयोगले आफ्नै आर्थिक स्रोतमा निर्वाचन सम्पन्न गर्ने

पृथ्वी राजमार्गअर्न्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको

उइगर मुसलमानमाथि चीनको दमनकारी नीति विस्तारै सार्वजनिक हुँदै गएको छ। पहिला पनि चीनको री–एजुकेशन क्याम्पमा हुँदै आएको अत्याचारको रिपोर्ट बाहिर आइसकेको छ। यसपटक पनि त्यहाँका पीडित बासिन्दाले आफ्नो कठोर यातनाको

तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

शंकास्पद मृत्यू भएकी गोरखा नगरपालिका वडा नं. ११ बारकिलोकी फूलमाया परियारको परिबारलाई कुटपिट गर्ने पक्षले दुईलाख रुपैयाँ तिरेको छ । कोकाकोला चोरेको आरोपमा कुटपिट गर्ने सोही ठाउँकी दुर्गा आलेले दुईलाख