
पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न । आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा चलेको गोली प्रहरीकै रहेको पुष्टि भएको छ । राजनीतिक दलका कार्यकर्ता बिच बिवाद भएपछि भिड नियन्त्रण गर्न हवाई

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । अज्ञात ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मतपत्रको गोपनियता उल्लंघन गरेको भन्दै आयोगले शुक्रबार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको

गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ता बीच झडप हुँदा मतदान रोकिएको छ । आधा घण्टादेखि ढुंगाहाना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी

उम्मेद्वारकी पत्नीले मतदाताको परिचय खुल्ने एक मात्र कागजात नागरिकताको प्रमाणपत्र खोसेर लगेपछि गोरखा नगरपालिका १२ कुन्दुरटारका एक मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित भएका छन् । वडा अध्यक्षका उम्मेद्वार रुपेश कुमालकी

पालुङटार नगरपालिका वडा नं. ९ का वडाअध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार पल्टिएको छ । प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहिबार दिउसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको
श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । साथै १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सी एएफपीले

आरुघाट गाउँपालिका १ श्यामचेतमा कांग्रेस र एमालेका युवाहरुका बीच कुटाकुट भएको छ । सोमबार राती चुनावका बिषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ । झगडामा एमालेका दुई र कांग्रेसका