
पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा भएको सवारी दुर्घटनामा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आइरहेका आदर्श श्रेष्ठ सवार बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार

यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकास गुरुङको भीरबाट लडेर मृत्यू भएको

गोरखामा निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यू भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यू

पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् । बुधबार बिहान सातबजेतिर अबिरल बर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी

अनलाईन ठगी गरेको आरोपमा रौटहट प्रहरीले पक्राउ गरेका गोरखाका वडा सदस्यसहित तीनैजनालाई अदालतले धरौटीमा रिहा गरेको छ । रौतहट जिल्ला अदालतको सोमबारको थुनछेक बहशपछि उनीहरुलाई धरौटीमा रिहाको आदेश गरेको हो

ट्याक्टर दुर्घटनामा परि गोरखामा १३ बर्षका एक बालकको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका २ रातामाटेमा ना ६ त ६०५९ नंबरको ट्याक्टर दुर्घटना हुँदा भीमसेनथापा ३ माथिल्लोगाउँका १३ बर्षका विक्रम

गोरखा : गोरखामा २४घण्टाअघि मोटरसाइकलको ठक्करबाट मृत्यू भएका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन । मंगलबार बिहान १०ः४० बजे गोरखा नगरपालिका १३ तीनकिलोस्थित सडक किनारामा हिडिरहेका अन्दाजी ५० बर्षका

गोरखा नगरपालिका–८ फुलवारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहन्ना गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

मनकामना दर्शन गरेर फर्कदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत भएको छ । भारतका करिब ५८ वर्षिय मुतु कुमार, ५८ कै अनामलिक, ५९ वर्षकी मिनाक्षी, ५३ का सिवगामी,

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु