
१६ बर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

प्रतीक्षा आले मगर ।बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई

घाँस काट्न जादाँ सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ की १८ बर्षीय सुचिना घले मृत अवस्थामा फेला परेकी छन् । मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उनको

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा खच्चडलाई हानेको ढुङ्गा लागेर बाटोमा हिडिरहेकी स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छिन् । चुमनुब्री गाउँपालिका–३ फिलिमकी २७ वर्षीय सुजा गुरुङ खच्चडलाई हानेको ढुङ्गाले लाग्दा गम्भीर घाइते

वालेटका सेवाग्राहीले ‘केवाइसी’ रुजु गर्न राखेको विवरण डाउनलोड गरी दुरुपयोग गरेको आरोपमा गोरखा घर भएका वालेटका कर्मचारीहरु पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका सविनकुमार

माछाखोला क्षेत्रमा नियम बिपरीत भाडामा चल्ने सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारबाही गर्न सुरु गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएका ट्राफिक प्रहरीको टोलीले धार्चे–५ माछाखोला क्षेत्रमा प्रयोजन बिपरीत भाडामा

गोरखाको बारपाकमा गएराती एक घर आगालागीमा परेर नष्ट भएको छ । गएराती साँढेआठ बजे भएको आगालागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर नष्ट भएको स्थानीय पुरबहादुर

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नम्वर ६ की ४५ वर्षीय सीता प्रजा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सहिदलखन गाउँपालिका–४ ठेउवाटार स्थीत त्रिशुली नदी किनारमा बेवारिसे शव फेला परेको छ । आईतबार बिहान ११ बजेतिर शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्र प्रसाद

काठमाडौंबाट गोरखा आउँदै गरेको बा ४ ख ४४७६ नम्वरको यात्रुवाहक बस वुधवार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुर्घटना भएको छ । विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बससँग