
गोरखा–बारपाक सडकबाहेक अन्य सबै मुख्य सडकहरु सुचारु भएका छन् । गत शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडकखण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर ध्रुब प्रसाद शर्माले

अबिरल बर्षापछि आएको पहिरोले उत्तरी गोरखाको चुमनुब्री २ स्योमा एक स्थानीयको घर बगाएको छ । शनिबार बिहान सातबजेतिर आएको पहिरोले स्यो रिपगाउँका छिरिङ लामाको घर बगाएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले

अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले गोरखामा झोलुङ्गे पुल, ट्रिपर, एक्साभेटर र जेसिबी बगाएको छ । सहिद लखन गाउँपालिका ४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ

३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आरुघाट गाउँपालिका–१ का २३ बर्षीय बिनोद बिकलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका दुईजना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट

नेपालमा संविधानतः गाईगोरु बध गर्न निषेध छ । गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ ।तर बध गर्ने उद्देश्यले गाईगोरु ओसारपोसार भइरहेको टुलुटुलु हेरेर बस्न प्रहरी पनि

मोटरसाइकलमा कुदिरहेका बेला बटुवाको घाँटीको सिक्री लुटेको केही महिनाभित्रै गोरखामा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरे स्थित बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया

गोरखा सदरमुकममा लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले गत शुक्रबार गोरखा नगरपालिका–७ मसार बसपार्कबाट डाईजेपाम सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा

समयमा उचित उद्धार हुन नसकेपछि गोरखामा एक बयस्क चितुवा मरेको छ ।गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहिबार बिहान मरेको वन डिभिजन

समयमा उद्धार हुन नसकेपछि एक बयस्क चितुवाको मृत्यु भएको छ । गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहीबार बिहान मृत्यु भएको वन