
शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ का २७ बर्षीय सुनिल परियार रहेको जिल्ला प्रहरी कार्यालय

गोरखाको भीमसेन थापा गाउँपालिका–३ सिमलफेदमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २० बर्षीय निशान गिरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको

मुगामाला, टल्कने पत्थर ठगी गरेको आरोपमा गत चैतमा पक्राउ परेर धरौटीमा रिहा भएका गोरखाका अश्विन दानी फेरि अर्को आरोपमा काठमाडौँबाट पक्राउ परेका छन् । आफूलाई विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको हो ।काम गर्ने क्रममा

मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक युवाको मृत्यू भएको छ । गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी भीमसेनथापा गाउँपालिका २ तान्द्राङका ३४ बर्षीय टीकाराम लामिछानेको मृत्यू भएको हो । उनी

गोरखा फुजेलका ३८ बर्षका नवराज तिवारीले २०५८ सालदेखि नै बसको खलाँसी बन्न सिकेका हुन् । १६ बर्षको उमेरमा खलाँसी बनेर उनी जुन बसको ढोकामा झुण्डिन सिके, त्यही बसको सहचालक बनेर

झ्याप्लेखोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव भेटिएको छ । चालक दलका तीन र दुई यात्रुको शव भेटिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए । आइतबार उद्धारका

गोरखाको शहिदलखन गाउँपालिका–६ सखौरा खोला किनारमा एक वृद्धा महिलाको शव फेला परको छ । शहिदलखन गाउँपालिका–६ अधेरी बस्ने ७० बर्षीया बालकुमारी श्रेष्ठको शव आइतवार बिहान आठ बजे फेला परेको जिल्ला

गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्क विहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जादैँ गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी