| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

बारपाकको घटना अनुसन्धान गरेका डिएसपी सुवेदी प्रदेशकै ‘बेस्ट पुलिस’

बारपाकको हत्यासम्बन्धी घटना अनुसन्धान गरेका डिएसपी इन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत डिएसपी

क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

सूचिना हत्या प्रकरण : दोषी पत्ता लगाउने प्रहरीलाई बारपाकीको फूलमाला

बारपाककी १८ बर्षीया सूचिना घलेको हत्या प्रकरणका दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै बारपाकका स्थानीयले गोरखाका प्रहरी प्रमुख तथा खटिने प्रहरीहरुलाई सम्मान गरेको छ । आइतवार बारपाकमा निमन्त्रणा

सुचिना घलेको मृत्यूशोकमा बारपाकमा सार्वजनिक विदा

बारपाककी सुचिना घलेको निर्मम हत्याले विक्षिप्त बनेको बारपाकमा बिहिबार सार्वजनिक विदा आव्हान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र वडा नं. २ ले संयुक्त रुपमा सार्वजनिक विदा

सुचिना हत्याको रहस्य खुल्योः मुख्य अभियुक्त पक्राउ

गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ विरुद्ध कर्तव्य ज्यान

सुचिना घले हत्या आरोपमा थप एक जना पक्राउ

बारपाककी सुचिना घलेको हत्या आशंकामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । यसअघि तीनजना पक्राउ गरिसकेको प्रहरीले घटना घटेको नवौँ दिनमा आइतबार राती अर्का एकजना पक्राउ गरेको हो । घटनाको

सुचिनाको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तहरु सदरमुकाममा, अधिकारकर्मीहरुद्वारा प्रजिलाई ज्ञापन पत्र पेश

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो ।

शवगृहको चिसो शैयाबाट न्याय माग्दै सुचिना

मेलिना बराम । विश्वभर ३३ औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेको थियो । मंसीर १५ गतेको त्यो कालो शनिबारको दिन । बिहान घरधन्दा सकिवरी, खाना खाएर घाँस काट्न

बारपाककी सुचिना हत्या प्रकरण : आठ दिन बितिसक्दा पनि दोषी पत्ता लागेन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार मात्र गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो

सुचिना हत्या प्रकरण : आफन्त भन्छन्, ‘मुखमा माटो र गोबर कोचेर मारेछन्’

आफ्नी छोरीचेली सुचिना घलेलाई मुखमा माटो र गोबर कोचेर निर्मम हत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । घलेको माइती गाउँ काशीगाउँका मान बहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा