मंगलबार नेपाल बन्द
दरौँदी ः विप्लब नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको छ । आफ्ना केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुलाई सरकारले पक्राउ गरी मुद्धा दर्ता गरेको विरोधमा मंगलबार विप्लबको पार्टीले नेपाल बन्द गरेको हो ।