| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

एसईईका परीक्षार्थी त्रिशुलीमा डुबेर वेपत्ता

  माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक परीक्षार्थी त्रिशुली नदीमा डुबेर बेपत्ता भएका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका

ढुंगागाडेमा ट्रिपर र बस ठोक्किदा ८ जना घाईते

  गोरखा नगरपालिकाको ढुंगागाडेमा ट्रिपर र बस ठोक्किदा ८ जना घाईते भएका छन् । गोरखा बजारबाट आरुपोखरी जाँदै गरेको ना ५ ख ५०२८ नंबरको बस र विपरीत दिशाबाट आउँदै गरेको

चितुवा र कुकुरको भिडन्तमा चितुवाको मृत्यू

पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ । बिहिबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवाको मृत्यू भएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी

दुर्घटना
चितवनमा ट्रक खोलामा खस्यो, एकजनाको मृत्यु

चितवनमा ट्रक खोलामा खस्दा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको

बिहे नभै सुत्केरी, अस्पतालको शैयामै पैसाको बार्गेनिङ

चुमनुब्री गाउँपालिकाकी १७ बर्षीया एक अविवाहित सुत्केरी गोरखा अस्पतालको प्रसुती कक्षको सात नंबर शैयामा बिगत छ दिनदेखि स्वास्थ्य लाभ गरिरहेकी छन् । चौथो दिनसम्म अभिभावक बिहिन उनलाई सोलुखुम्बुका दिपक थापाले

बाँदरको आक्रमणबाट फुजेलकी एक महिला घाइते

गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलको ढावेमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । करीब ४२ बर्षकी कल्पना रेग्मी घाइते भएकी हुन् । सोमबार दिउँसो रोपाईमा जाने क्रममा बाटोमै उनलाई बाँदरको

अबैध हतियार बुझाउन जिल्ला प्रशासनको ३५ दिने अल्टिमेटम

जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मन्त्रीपरिषदको गत फागुन २८ गते बसेको बैठकको निर्णयका आधारमा प्रशासनले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन सार्वजनिक सुचना

बन्दको दिन बिहानै गोरखामा भेटिए दुई ठाउँमा शंकास्पद बस्तु

बिप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर

दुर्घटना
टक्सारमा मोटरसाईकलको ठक्करबाट दुईजना घाईते

  गोरखा नगरपालिका १० टक्सारमा मंगलबार साझँ मोटरसाईकलको ठक्करबाट दुईजना घाईते भएका छन् । मोटरसाईकलको ठक्करबाट मनकामना बहिरा आबासिय विद्यालयमा अध्ययनरत १८ बर्षकी रीमला थापा र सोही विद्यालयका कर्मचारी २७

विप्लब कार्यकर्ता दिपक बोहरा पक्राउ

नेत्रविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता दिपक बोहरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बोहरालाई सोमबार जिल्ला सदरमुकामबाट पक्राउ गरेको हो । केहिदिन अघि विरीन्चोकस्थित