| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

बुंकोटका रामचन्द्र अम्गाई मृत भेटिए

सहिद लखन गाउँपालिका ८ बुंकोट निबासी रामचन्द्र अम्गाई सोही गाउँपालिका वडा नं ७ बनकालीमा मृत अबस्थामा भेटिएका छन् । स्थानीयबासीले बिहिबार बिहान सो वनमा अपरिचित व्यक्तिको शव भेटेपछि प्रहरीमा खबर

टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु

भक्तपुर, ८ फागुन (रासस) ः काभे्रको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को

९ लाख रकमसहित चितवनबाट २३ जुवाडे पक्राउ

प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले

नौ किलो चरेससहित दुई पक्राउ

दक्षिणी धादिङको गजुरी गाउँपालिका ५ देउरालीबाट नौ किलो चरेससहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय धादिङ र इलाका प्रहरी कार्यलय गजुरीको संयुक्त टोलीले बेनिघाट रोराङ गाउँपालिका१ सुन्दरनागी बस्ने मनिष

लागूऔषध
‘आइस ड्रग’ कारोबारी प्रहरी फन्दामा

नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले आइस ड्रग्स भनिने एम्फेटाइमिन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको मर्स्याङ्दी–४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन् । महाशाखाका प्रहरी उपरीक्षक (एसपी)

लागूऔषध
गजुरीबाट ३६० किलो चरेशसहित ३ जना भारतीय पक्राउ

आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको

धादिङबाट हतियारसहित तीन पक्राउ

उत्तरी धादिङको गंगा–जमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा

पूर्वमन्त्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा, फनपार्क भाडमा दिँदा अनियमितता गरेको आरोप

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने सहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले