
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा

हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् ।’हेलिकप्टर टुक्रा-टुक्रा भएर

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ

भतरपुर ः चितवनको भरतपुर महानगरपालिका–३ शहीदचोकमा भएको सवारी दुर्घटनामा गोरखाका एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ जाँदै गरेको ग २ च ४६०० नम्बरको एम्बुलेन्स शहीदचोकमा म्याजिकमा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। उनी युवा संगठनको नेतृत्वमा थिए। उनी नेकपा महासचिव नेत्रविक्रम चन्दका
नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ ।शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी

गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।

अजीरकोट ३ हंशपुरका सु्स्त मनस्थिति भएका एक बालक १२ दिनदेखि हराइरहेका छन् । ज्ञानज्योति मावि लप्सीबोटमा कक्षा ६ मा अध्ययन गर्ने केशव नेपाली हराइरहेका स्थानीय विष्णु अधिकारीले जानकारी दिए ।

दरौंदी : चुमनुब्री गाउँपालिकामा दुईजनाको लडेर मृत्यू भएको छ । गाउँपालिकाको वडा नं. २ स्यो गाउँका टासी डुण्डुप लामाको शुक्रबार बिहान घरको भ¥याङबाट लडेर मृत्यू भएको वडा नं. १ का