| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

दुर्घटना
माेटरसाइकल दुर्घटनामा गोरखाका अनिस बानियाँको मृत्यु

  धादिङ बस र माेटरसाइकल आपसमा ठाेक्किँदा भीमसेनथापा गाउँपालिका एकजनाको ज्यान गएकाे छ । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पेट्रोल पम्प नजिक शनिबार बिहान बस र माेटरसाइकल आपसमा

लुक्लामा जहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा दुईजना प्रहरी र कोपाइलटको मृत्यु

  सोलुखुम्बुको लुक्का विमानस्थलमा समीट एयरको विमान दुर्घटनामा परेको छ । लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन

तराईको हावाहुरी पीडितलाई शहीद लखनका जनप्रतिनिधि र कर्मचारीले तलब काटेर दिए राहत

अनुपमा खनाल गोरखाको शहीद लखन गाउँ पालिकाका जनप्रतिनिधि र कर्मचारीले तराईको हावाहुरी पीडितलाई राहत दिने भएका छन् । शुक्रबार बसेको गाउँ कार्य पालिकाको बैठकले जनप्रतिनिधि ले तीन दिन र कर्मचारीले

छेकम्पारमा मृत अबस्थामा भेटियो हाब्रे

मनास्लु संरक्षण क्षेत्रमा पहिलो पटक हाब्रे (रेड पाण्डा) भेटिएको छ । जैविक विविधताका लागि धनी मानिएको मनास्लु संरक्षण क्षेत्रमा हिमचितुवा, खैरो भालु, हिमालयन थार लगायतका वन्य जन्तुको राम्रो वासस्थान हो।

आरुघाटमा ११ वटा पसल फुटाउने पेशेवर चोर पक्राउ

आरुघाट बजारका बिभिन्न ११ वटा पसल चोरी गर्ने दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय व्यापारीहरुको उजुरीको आधारमा गस्तीमा रहेको प्रहरीले बिहिबार राती नौ बजे आरुघाट गाउँपालिका ९

आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, दुई घाइते

  संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । ट्याक्सीमा रहेका अरु दुई नेपाली घाइते भएका छन् । गएको आइतबार राती १२ बजे भएको

सिर्दीबासको पाङसीङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दीबासको पाङसीङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गाई चराउने क्रममा गम्बुपाखा भिरबाट लडेर मंगलबार दिउसो १ बजे पाङसीङका ६१ बर्षिय नाक्पो गुरुङको मृत्यु

सरस्वती माविको अस्थायी टहरा हावाहुरीले उडायो

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ को एक विद्यालयको अस्थायी टहरा हावाहुरीले उडाएको छ । बोर्लाङको सरस्वती माध्यामिक विद्यालयको टहरा सोमबार साँझको हावाहुरीले उडाएको शिक्षा विकास तथा समन्वय इकाईका

बस र ट्रक जुध्दा १८ जना घाइते, सात जना गम्भीर

आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नंबरको बस र गोरखाबाट

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्वीर

जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा अस्लील तस्वीरहरु पोष्ट भएको पाइएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्वीरहरु पोष्ट भएको भेटिएको हो । सोमबार