
मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका

मनकामना दर्शन गरेर फर्कदै गरेको इभी माइक्रो दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गोरखाको शहिद लखन गाउँपालिका–३ कन्टारमा सोमवार बिहान करिव साढेँ ११ बजे दुर्घटना भएको हो ।

गोरखामा जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नं–८ घर भई हाल गोरखाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक, ३५ वर्षिय

गोरखामा आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा एक महिला पक्राउ परेकी छिन् । आरुघाट गाउँपालिका–८ आरुपोखरीका २४ वर्षिय शिव रम्तेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा महिला पक्राउ परेकी हुन् । प्रहरीका

गोरखा नगरपालिका–६ पाटेचौरका क्रिस थापालाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० का २१ बर्षीय सुजन थापा मगरसहित अन्य तीन जना रहेका छन् ।

युवतीसित मिलेर एक पुरुषलाई लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ परेका छन् । काठमाडौँको बत्तीसपुतलीमा एक पुरुषमाथि लुटपाट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८

जन्मदिन मनाउँदा तरबारले केक काट्ने गोरखाका दुईजनासहित सात जना पक्राउ परेका छन् । जन्मदिनको केक काट्ने बहानामा सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको भिडियो, फोटो पोस्ट गरेको भन्दै काठमाडौँबाट प्रहरीले उनीहरूलाई

आफै चढेको ट्याक्टरले किचेर गोरखामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ बर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ । ना ६ त ९६३० नम्वरको

करेन्ट लागेर गोरखामा एक वृद्धको ज्यान गएको छ । हलो बनाउनका लागि रुख चढ्ने क्रममा करेन्ट लागेर भीमसेन थापा गाउँपालिका–४ गैरागाउँका ७० बर्षीय खुन्ते सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ

बुढीगण्डकी नदीमा हाम्फालेर एक पुरुष बेपत्ता भएका छन्। मंगलबार दिउँसो आरुघाट गाउँपालिका–९ आरुघाट बजार बस्ने ६९ वर्षीय विष्णु श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । श्रेष्ठ आरुघाट