| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो

‘टेष्ट राइड’ पछि मोटरसाइकल गायब…

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने

प्रहरी
गोरखामा बिप्लव कार्यकर्ता पक्राउ

गोरखा ः नेत्रविक्रम चन्द(बिप्लव) समुहका स्याङ्जा जिल्ला सदस्य सागर अर्याल गोरखामा पक्राउ परेका छन् । स्याङ्जाको भीरकोट नगरपालिका १ का अर्याललाई प्रहरीले गोरखा नगरपालिका १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी

गाउँगाउँमा ट्राफिक सचेतना र कारबाही संगसंगै, यसबर्ष गोरखामा सवारी दुर्घटनामा कमी

गाउँगाउँमा सवारी साधन चल्न थालेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाले टूाफिक नियम सम्बन्धी सचेतना कार्यक्रमलाई गाउँबस्ती सम्म पु¥याएको छ । दुर्घटना न्यूनिकरण र सवारी नियम पालना

ट्याक्टर दुर्घटनामा चालकको मृत्यू

दरौँदी ः बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा बुधवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ । ग १ त ४०३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नवलपरासी रामग्राम

द्रुत गतिमा कुदेका मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा तीन गम्भीर घाईते

आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका वडा नं. ११ को पन्द्रकिलो भन्ने ठाउँमा बिहिवार साँझ एम्बुलेन्समा र मोटरसाईकल ठोक्ँिदा चार जना घाइते भएका छन् । उनीहरुमध्य तीनजनाको अवस्था गम्भिर

विप्लव समूहका सदस्य पक्राउ

गतिबिधिमा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहका जिल्ला कार्यसमिति सदस्य रोहित पन्त पक्राउ परेका छन् । ४९ बर्षीय पन्तलाई गोरखा नगरपालिका वडा नं. ६ हरमटारीबाट मंगलबार पक्राउ दिउसो पक्राउ गरेको

गोरखामा सुनका गहना चोर्ने तीन चोर पक्राउ

गोरखा सदरमुकामको एक घरबाट सुनका गहना लुटपाट गर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । भीमसेन थापा गाउँपालिका ४ बगुवा घर भई हाल गोरखा नगरपालिका ८ धनबासे बस्ने ध्रुवकुमार

प्रहरी नियन्त्रणबाटै फरार
एलसीडी टिभी चोर प्रहरीद्वारा पक्राउ

दरौंदी ः प्रहरीले गोरखा सदरमुकामको हरमटारीको एक पसलबाट एलसिडी चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ । हिमालयन गोरखा नेटवर्कको कार्यालयबाट टिभी चोरी लुकाइ छिपाइ राख्ने भुवन नेपालीलाई पक्राउ गरी उनको

लागु औषध, अपराध र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम

प्रहरीले गोरखा नगरपालिका ६ को पाटेचौरस्थित शक्ति मावि र वडा नं ८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषध दुव्यशनी, बालबालिका सम्बन्धी अपराध र टूाफिक नियम सम्बन्धी जानकारीमुलक कार्यक्रम गरेको छ