| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

भीमसेन ७ डाँडागाउँको एक घरमा आगलागी

दरौँदी समाचारदाताः भीमसेन थापा गाउँपालिका ७ डाँडागाउँको एक घरमा सोमबार आगलागी भएको छ । बोइलर कुखुरा पालेको स्थानीयबासीको टिनले छाएको घर आगलागी हुँदा एकसय वटा कुखुरा, काठ, जस्तापाता, लुगाकपडा गरी

बालिकालाई यौन दुव्र्यबहार गर्ने एक युवा पक्राउ

बाल यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ । स्थानीय सातबर्षकी एक बालिकालाई यौनजन्य अस्वभाविक व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका ८ रानीस्वाँरा निबासी २० बर्षका विकास

नारेश्वरको एक घरमा आगलागी हुदा दुई लाखको क्षती

गोरखा नगरपालिका ३ नारेश्वरको एक घरमा आगलागी हुँदा दुई लाख बरावरको क्षती भएको छ । स्थानीय करुणानिधि कोईरालाको घरमा विद्युत सट् भएर शनिवार आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट

मृत्यु
रुञ्चेतमा रुखको हागाले लागेर एक युवकको ज्यान गयो

  गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा शनिवार साँझ एक युवकको ज्यान गएको छ । घर नजिकैको जंगलमा दाउरा काट्न गएका गोपाल घलेको रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यू भएको

माइकिङ गर्दै औषधी बेच्दै हिड्नेहरु पक्राउ

  औषधी व्यवसायी संघ गोरखाले गाडीमा माइकिङ गरी औषधी बेच्दै हिड्नेहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । गोरखा नगरपालिका १० छेपेटार बजारमा आइतबार अनाधिकृत रुपमा औषधी बेच्दै हिड्ने दुईजनालाई नियन्त्रणमा

हामीले पर्यटक ठानेकाहरु अधिकांश धर्मप्रचारक : अनुमति एउटा, धन्दा अर्कै चलाउने १७ बिदेशीलाई गोरखा निकाला

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनी चितवनमा काम गर्ने गरी नेपाल आएपनि गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटार भन्ने

सौरपानी दुर्घटनाका घाईतेको उपचारका लागि आर्थिक संकलन सुरु

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रञ्चोकबाट गोरखातर्फ आउँदै गरेको जीप दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । दुर्घटनामा गम्भीर घाईते भएका पाँचजनामध्ये श्रीमान गुरुङ

१२ वर्षिय बालिकालाई करणी गरेको आरोपमा ७७ वर्षिय वृद्ध पक्राउ

जरजस्ती करणीको गरेको आरोपमा ७७ वर्षिय वृद्धलाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए । १२ वर्षिया किशोरीलाई

जोखिम सडक, थोत्रा गाडी, तिब्रगति र क्षमताभन्दा धेरै यात्रुका कारण सवारी दुर्घटना बढेको बढै

ग्राभेल पनि नगरिएको, ग्रेडिङ नमिलेको, ठाडो भिरालो कच्ची सडकमा जबर्जस्ती यात्रुबाहक सवारीसाधन कुँदाउँदा गोरखामा सवारी दुर्घटना बढ्ने गरेको छ । थोत्रो गाडीमा क्षमताभन्दा धेरै यात्रु राखेर जोखिमपूर्ण रुपमा सवारी चलाउँदा

गोरखाको सौरपानी जीप दुर्घटनामा ११ जना घाइते, तीन गम्भीर

  गोरखाको सौरपानीमा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन् । बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे