| आइतवार, कार्तिक २२, २०८३

मृत्यु

रुञ्चेतमा रुखको हागाले लागेर एक युवकको ज्यान गयो

 

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा शनिवार साँझ एक युवकको ज्यान गएको छ ।

घर नजिकैको जंगलमा दाउरा काट्न गएका गोपाल घलेको रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यू भएको स्थानीय शिक्षक इन्द्रबहादुर उपरकोटीले बताए । मृतकको दाहासंस्कार आईतवार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्