| आइतवार, कार्तिक २२, २०८३

प्रहरीको निसानामा फरार प्रतिवादी, ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले फरार प्रतिवादी दैनिक रुपमा प्रक्राउ गर्न थालेको छ ।

साउन यता नौ जना बिभिन्न मुद्धामा सजायाँ तोकिएका तर भुक्तान नगरेकाहरुलाई कारवाही कार्यन्वयन गराउन अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।

सोमवार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षिय मिनबहादुर तामाङलाई पक्राउ गरिएको छ । गोरखा अदालतले उनलाई एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्